У нас вы можете посмотреть бесплатно कृषिमा रमाइरहेका भैरवप्रसाद सापकोटा ll कृषकको कथा или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Epari Online Tv Present : कृषिमा रमाइरहेका भैरव प्रसाद सापकोटा भैरव प्रसाद सापकोटा कृषि र पशुपालनमा निकै व्यस्त छन् । उनी बहुआयामिक कृषि पेशा अँगाल्दै आएका छन् । परम्परागतजस्तो लाग्ने यस्तो कृषि खासमा आफैमा उपलब्धी मुलक छ । हरेक बस्तुबाट आम्दानी गरिरहेका छन् । बाख्रा, भेडा, राँगो, भैँसी यी सबै उनको राम्रो आम्दानीको श्रोत हुन् । अन्तरजातिय विवाह गरेका उनी एक समय परिवार र समाजबाट बहिस्करणजस्तै परे । अभावहरुको सामना गर्न भारतसम्म पुगे । विदेश जाने सोँचपनि बनाए, तर तिबाट टाढा भएर अहिले गाउँमै बहुआयामिक कृषि पेशामा आबद्ध छन् । जैमिनी नगरपालिका–३ दमेकका उनले अहिले गाउँमा अलग्गै पहिचान बनाएका छन् । नाम र दाम गाउँमै कमाएका छन् । गाउँमा उदाहरणीय कृषि गरिरहेका उनै सापकोटा र उनको कृषि कर्मबारे तयार पारिएको सामाग्री । स्वदेशमै उद्यम–२३ Write to Bijaya Mandela ___________________________________________________________________________________ Program : Episode : Presenter : Guest : Camera/Edit : Dilip Partel Video By : Epari Online Tv ==================================================================== Our Service Media House !! Video Story !! News !! Documentary !! Series !! Tv Show !! Entertainment !! Live Program Any More "Social Media" Facebook Page :- https://www.facebook.com/profile.php?... Contact N. :- 9857635872/9857622313 E-mail :- parisuchanweekly@gmail.com Website :- https://eparinews.com Studio :- Lekhan Nepal Media Pvt.Ltd.