У нас вы можете посмотреть бесплатно बिहान ७ बजेको कान्तिपुर समाचार, ०८ माघ २०८१ | Kantipur Samachar или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
बिहान ७ बजेको कान्तिपुर समाचार, ०८ माघ २०८१ | Kantipur Samachar #KantipurSamachar #KantipurNews #News आजका मुख्य समाचार, संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्तिमा भएको ढिलाइले द्वन्द्वपीडित थप निराश / भागबण्डाको राजनीतिले आयोगको औचित्यमाथि नै शंका उब्जिएको गुनासो । रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन / थुनामै राख्न माग / छविलाल जोशी अदालतबाट ५० लाख धरौटीमा रिहा । बैंकहरुको नाफा गत वर्षको तुलनामा साढे ४ प्रतिशतले घट्यो / २० मध्ये ९ वटा बैंकको नाफामा गिरावट / ऋण विस्तार र कर्जा असुलीमै समस्या । अमेरिकाकी राष्ट्रपतिका रुपमा डनल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु / निवर्तमान राष्ट्रपति बाइडनका ७८ कार्यकारी आदेश खारेज / मेक्सिको सीमामा आपत्कालको घोषणा । इंग्लिस प्रिमियर लिगमा चेल्सीको पाँच खेलको जितविहीन यात्रा समाप्त / वुल्भ्सविरुद्ध ३-१ गोलको जित / न्युक्यासल र म्यानचेस्टर सिटीलाई पछि पार्दै चेल्सी लिगको चौथो स्थानमा । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd