У нас вы можете посмотреть бесплатно बिहान ७ बजेको कान्तिपुर समाचार, १३ माघ २०८१ | Kantipur Samachar или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
बिहान ७ बजेको कान्तिपुर समाचार, १३ माघ २०८१ | Kantipur Samachar #KantipurSamachar #KantipurNews #News आजका मुख्य समाचार, ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप / आन्दोलनरत पक्षका ५ जनालाई गोली लाग्यो / १३ सुरक्षाकर्मी घाइते । एक महिनाअघि गठन भएको संविधान सुझाव कार्यदलमा कांग्रेस र एमालेले सदस्य तोक्नै सकेनन् / संविधान संशोधनमा काम गर्न नसकेको भन्दै कांग्रेसका नेताहरुबाटै सरकारको आलोचना । चार लाखभन्दा धेरै नेपाली श्रमिक रहेको साउदी अरेबियासँग गर्ने भनिएको श्रम सम्झौता अन्योलमा / परराष्ट्र र कानुन मन्त्रालयद्वारा राय दिन ढिलाइ । विश्व स्वास्थ्य संगठनमा पुन: आबद्ध हुनेबारे पुनर्विचार गर्न सकिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ / डब्लूएचओको संरचनागत सुधार गर्नुपर्नेमा जोड । रियाल भालाडोलिडमाथि ३ शून्यको जित हात पार्दै रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा / केलियन एमबाप्पेको ह्याट्रिक । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd