У нас вы можете посмотреть бесплатно बिहान ७ बजेको कान्तिपुर समाचार, १३ फागुन २०८१ | Kantipur Samachar или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
बिहान ७ बजेको कान्तिपुर समाचार, १३ फागुन २०८१ | Kantipur Samachar #KantipurSamachar #KantipurNews #News आजका मुख्य समाचार, सर्वोच्चमा चार र उच्च अदालतमा चार मुख्यसहित २६ न्यायाधीशको पद रिक्त / न्यायपरिषद् नेतृत्व र नेपाल बार एसोसिएसनको टकरावले नियुक्ति अन्योलमा । पर्यटन पूर्वाधारमा निजी क्षेत्रको लगनी बढ्दै गए पनि बढेन पर्यटकको संख्या / वार्षिक औसत अकुपेन्सी ५० प्रतिशतमा सीमित / हिमाल आरोहीको संख्या पनि न्यून । साढे २ महिनादेखि काठमाडौँ महानगरपालिकामा आर्थिक गतिविधि ठप्प / विवादका कारण प्रशासकीय अधिकृत बिदामा / शिक्षक र कर्मचारीले पाएनन् तलब । अमेरिकी राष्ट्रपति ट्रम्प र फ्रान्सका राष्ट्रपति म्याक्रोबीच ह्वाइट हाउसमा भेटवार्ता / शान्ति सम्झौताका नाममा युक्रेनलाई अत्मसमर्पण गराउन नहुने म्याक्रोको भनाइ । न्यूजिल्यान्ड बंगलादेशमाथि पाँच विकेटको जित हात पार्दै आईसीसी च्याम्पियन्स ट्रफीको सेमीफाइनलमा / भारत पनि अन्तिम चारमा पुग्दा पाकिस्तान र बंगलादेश बाहिरिए । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd