Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб बुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा // बुद्ध // लुम्बिनी в хорошем качестве

बुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा // बुद्ध // लुम्बिनी 11 месяцев назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



बुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा // बुद्ध // लुम्बिनी

बुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा सुरू भएको छ। शनिबार बिहान मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा सुरू गरेका हुन्। लुम्बिनीबाट सुरु भएको धम्मयात्रा शनिबार भैरहवामा पुग्नेछ भने आइतबार नवलपरासीको रामग्राममा पुग्नेछ। श्रामणेरलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य लगायतको टिमले मायादेवी मन्दिर परिसरबाट पुष्प अर्पण गरी यात्रा सुरू गराएका हुन्। अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको आयोजनामा फागुन १६ गतेदेखि १२ सय ५० जनालाई कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) गराइएको थियो। भिक्षुहरुको जीवनमा धम्मयात्रालाई निकै महत्वपूर्ण मानिन्छ। धम्मयात्रामा सहभागी अल्पकालीन भिक्षुहरुले पहेंलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरु पालना गर्नुपर्ने हुन्छ। बुद्धका सामान्य अनुयायीहरुले पञ्चशील र अष्टशीलको पालना गर्ने भएपनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रुपमा बौद्ध नियममा आफूलाई रुपान्तरण गर्नुपर्नेछ। भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरु पालना गर्नुपर्ने हुन्छ। ‘धम्म’ को अर्थ कुशल कर्म हो भने ‘यात्रा’ को अर्थ लाग्नु हो। यसरी धम्मयात्राको अर्थ कुशल कर्म तिर लाग्नु वा कुशल कर्म सँगै प्रस्थान गर्नु हो।

Comments