У нас вы можете посмотреть бесплатно रोगी हुने की निरोगी हाम्रै हातमा छ или скачать в максимальном доступном качестве, которое было загружено на ютуб. Для скачивания выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
GUEST: Lila Shrestha #lilashrestha HOST : Binu Pokhrel CAMERA/EDIT: Arya Digital भिडियो भित्र : रोगी या निरोगी हुने आफ्नै हातमा छ तपाईंको भान्सा कस्तो छ ? आजको सबैभन्दा जल्दो बल्दो प्रश्न हो यो । प्रियजन नमस्कार हामीलाई हजुरहरुका प्रश्न गुनासा देखि शुभकामनासम्मका यति धेरै म्यासेज आएका छन् कि हामी ति सबै प्रति एकदमै आभारी छौं । र धेरै धेरै धन्यावाद हजुरहरुलाई । कि पड्काष्ट हेरेर केति ज्ञान, केतिले स्वाथ्य त कतिले जीवन नै पाएको म्यासेज गर्नुहुन्छ । मुटुमा हात राखेर भन्छु यो हाम्रो लागि सबैभन्दा ठूलो पुरस्कार हो । खासमा धन्यवाद उहाँ सर्वोच्च शक्ति हुनुहुन्छ जसले हामीलाई हजुरहरुसँग जोडिन यो शक्ति प्रदान गरिरहनुभएको छ । त्यसैले उहाँ प्रति धन्यभागी बनौं हामी , अनि आज पनि हामीले हजुरहरुकै जीज्ञासालाई केन्द्य्रमा राखेर अर्को पड्काष्ट रेकर्ड गरेका छौं । आज हजुरहरुकै खाना कसरी खाने ? कुन रोग लागे के खाने, अनि कस्तो शरीर भएकोले के खाने ? मेरो शरीर पनि वात पित्त कफ कुन प्रकृतिको हो ? भनेर कसरी जान्ने अनि कुन प्रकृतिको शरीर भएकोले के खाने प्रष्ट भएन भनेर आएका तारका तार फोन, म्यासेज र कमेन्टहरुलाई ध्यानमा राखेर आज हामीले संवादमा हजुरहरुकै धेरै भन्दा धेरै खोजी गर्नुभएको पात्र लिला दिदीलाई संवादमा निम्त्याएका हजुरहरुका जिज्ञासा मेट्ने प्रयास गरेका छौं । नभन्दै यो पटक लिला दिदीले हजुहरुलाई वाथ पित्त,कफ प्रकृतिको शरीर कस्तो हुन्छ ? अनि कस्तो प्रकृतिको शरीर हुँदा के खाने? रोगहरुका लक्षण, अनि सबै रोगबाट बाहिर आउन भान्सा बदल्ने कुरासम्म गरेका छौं । आशा छ यो संवादबाट हजुुरहरुका धेरै प्रश्नको जवाफ दिनेछ । प्रश्तुत छ हजुरहरुले अत्याधिक चाहानुभएको प्रिय व्यक्तित्व लिला श्र्रेष्ठ दिदीँको व्यस्त समयबाट थोरै समय तानेर गरिएको यो संवाद । भवतु सब्ब मंगलम् ।।।।। More about Lila Shrestha ,,,,,,, Phone- 9849936609 9803107801 9852050572 Face book link- https://www.facebook.com/profile.php?... First Video with lila Shrestha didi • खाना कहिले, कति र कसरी खाने ? #podcas... Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍 / binuebhi ►🐦 / binuebhi ►📸 / binupokhrel9 ►📧 [email protected] ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Samyak Samwad Clips)