У нас вы можете посмотреть бесплатно मीमांसा:प्रमाण पेस गर्छ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
GUEST: Dr Pramod Wardhan Kaudinyayan HOST : Binu Pokhrel CAMERA/EDIT: Arya Digital भिडियो भित्र : प्रियजन नमस्कार । हामी दर्शनमा श्रृखलाबद्ध संवाद गर्ने क्रमको दोस्रो अंकमा छौं । यस अंकमा हामी पूर्विय दर्शको अर्को विषेश दर्शन – मिमांसा दर्शनमा संवाद गरेका छौं । हुन त हामीलाई बाआमाको श्राद्ध गर्नु, कसैलाई दान गर्नु, रुद्री पाठ गराउनु, ब्राह्मणलाई ख्वाउनुलाई हामी काम ठान्छौं । र त्यो काम गरेवापद पनि हामीलाई केही चाहिएको छ । किनकि अहिले हामी काम गरेको पैसा पाउँछौं । यो समयलाईपैसामा कन्भट् गरिरहेको आजको पुस्ता मनोभावको खिल्ली उडाउँछ । तर जब उ यो दौढधुपबाट उसले खोजेको शान्ति पाउँदैन अनि मात्र मनको सुन्न थाल्छ तर यो समय ढिलो भैसकेको हुन्छ । र त्यो ढिलो हुदा आत्माहत्या या आशक्तिमै मुख गाडिएर मृत्यु हुन्छ । तर जीवन भौतिक कुरा भन्दा ज्यादा मनोभाव भन्ने जानाउँदै त्यो आनन्द पनि महसुस गराउँदै अघि बढाउने साधन हरु हुन् यास्ता कृत्यहरु । जसले भौतिक जीवनमा नै खुसी संचार गर्ने हुन् । तर हामी यसको गहिराई बुझ्ने झन्झट गर्नुभन्दा विरोध गरेर सकाइदिन्छौं । त्यसैले आज हामीले भने खासमा व्रत, श्राद्ध, दान कुन प्रयोजनको लागि छन् हाम्रो जीवनमा भनेर हेरेका छौं यो अंकमा । यस्तो विषेश विषेश दर्शनको दर्शन गराउन आज हामीसँग विशेष संवादमा हुनुहुन्छ वाल्मिकी विद्यापिठका प्राध्यापक प्रमोद वर्दन कौडिन्यायन । उति मिडियामा आउन नमान्ने उहाँलाई पटक पटक पश्चात हामीले आज संवादमा पाएका छौं । त्यसैले संस्कारका भित्रको सामाजिक विज्ञान बुझ्न पाइने यो विषेश पड्काष्ट हेर्नोस्,सुन्नुस् र विद्वान गुरुसँगको संवादबाट जीवनपयोगी कुरा निकालेर निलोस् है त । [ content here ] Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍 / binuebhi ►🐦 / binuebhi ►📸 / binupokhrel9 ►📧 [email protected] ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Samyak Samwad Clips)