У нас вы можете посмотреть бесплатно आन्तरिक लेखापरीक्षणलाई व्यवस्थित गराउन देखिएका समस्या र यसको जिम्मेवारी или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
"आन्तरिक लेखापरीक्षणलाई व्यवस्थित गराउन देखिएका समस्या र यसको जिम्मेवारी" ............. यो भिडियो २०८२ कार्तिक १६ गते आइतवार वेलुकी भएको PFM Sector Reform Dialogue को १०७ औैं श्रृंखला अन्तर्गतको बहसको हो। यस बहसमा सुधारका लागि जिम्मेवारी लिनुपर्ने निकायको उदासिनता र औपचारिकताको व्यवहारमा आधारित विषय केन्द्रीत रहेको छ। जसमा निम्न विस्तृत विषय सवाल सहितको छलफल रहेकोछः आन्तरिक लेखापरीक्षणको अभिप्राय र आर्थिक सुशासनका लागि अपेक्षित भूमिकासँग सम्वन्धित विषय यसलाई व्यवस्थित गराउन देखिएका समस्याका कुराहरु यसका लागि जिम्मेवार पदाधिकारी र ती पदाधिकारीको भूमिका सम्वन्धमा व्यवहारजन्य सन्दर्भ समाधानका कानूनी एवं व्यवहारजन्य विषयहरु प्रभावकारिताका लागि गर्न सक्ने संभावित उपाय, र अन्य सवाल केन्द्रीत खुला छलफल यस कार्यक्रममा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगमा कार्यरत नेपाल सरकारका सहसचिव श्री केशव राज ढकाल र काठमाडौं महानगरपालिकाका आन्तरिक लेखापरीक्षण इकाई प्रमुख श्री हरि पाटा मगरले प्यानलिष्टको रुपमा रही आफ्ना विचारहरु राख्नु भएको छ। साथै, अभ्यासकर्ताहरुका वास्तविक समस्यामा आधारित प्रश्नहरु र भनाईहरु सहितका कानूनी आधार सहितका विचारहरु यसमा समेटिएको छ। यो भिडियोले अभियानकर्मी, अभ्यासकर्ता र सुशासनयुक्त सार्वजनिक खर्च प्रणाली सम्वन्धमा जानकारी राख्न चाहने सबै सरोकारलाहरुलाई धेरथोर सहयोग पुग्ने विश्वास गरिएको छ। #आउनुहोस्_बहस_गरौं। #प्रश्न र #सुधार हामीले नगरे कसले गर्ने??!! यस अभ्यासकर्ताहरुको फोरम (Practitioners Forum) मा हातेमालो गरौं।