У нас вы можете посмотреть бесплатно दमक नगरपालिकाले धिमाल जातीलाइ पहिलो नागरिकको उपाधी или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
गत असोज ३० गते झापाको दमक नगरपालिकाको नगरसभाले धिमाल जातीलाई नगरकै पहिलो नागरिकको उपाधी सहित विषेश सम्मान दिने घोषणा गर्योे । तर पहिलो नागरिकले के के सुबिधा पाउने भन्नेमा भने अझै अन्यौल छ । दमक नगरपालिका अनुसार दमकमा बसोवास गर्दै आएका मध्ये धिमाल जाती नै पहिलो र पूर्खौदेखि बस्दै आएकोले नगरपालिकाले पहिलो नागरिकको उपाधी दिएका जनाएको छ । पहिलो नागरिकको उपाधी पाएपछि धिमाल जातीले असोज ३१ गते दमकको गणतन्त्र चोकमा दिपावली गरेर नगरपालिकाको घोषणालाई स्वागत गरे । तर पहिलो नागरिकको उपाधी पाएपछि दिइने सुबिधाका बारेमा भने अन्यौल छ । बि.सं १८९५ देखि अहिलेसम्म दमकमा स्थाई रुपमा बसोवास गर्र्दै आएका धिमाल जातीले नगरपालिकाको घोषणालाई स्वागत त गरे तर पहिलो नागरिक भए बापत पाउँने अधिकार अनबिज्ञ छन ।धिमालजातीहरु धोषणा मात्र हैन अनुभुति हुने खालका कार्यक्रम ल्याउन आवश्यक रहेको बताउँछन् ।। पहिलो नागरिक घोषणापछि दमकमा धिमाल जातीको संस्कृति झल्कने बिभिन्न धिमालका प्रतिमा बनाइनु पर्ने धिमालका अगुवाको भनाई छ । जापान र दक्षिण अफ्रिका लगायतका केहि देशमा जनजातीलाई पहिलो नागरिकको उपाधि दिइएको र पहिलो नागरिकलाई सरकारले बिषेश सुबिधा दिँदै आएको छ । दमकमा धिमाल जाती कति छन् भन्ने तथ्याङक नगरपालिका धिमाल जाती बिकास केन्द्रसँगै पनि छैन् ।