У нас вы можете посмотреть бесплатно परमेश्वरको आज्ञा पालन गर्नेहरू | परमेश्वरको मण्डली или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
शाऊल राजाको अनाज्ञाकारिताको इतिहास हाम्रो निम्ति किन महत्त्वपूर्ण छ ? आदम र हव्वाले शैतानको कुरा मानेर निषेधित फल खाए, र अदनको बगैँचाबाट निष्कासित भए । शाऊल राजाले परमेश्वरको वचनलाई सानो ठानेर मानिसको इच्छालाई पछ्याए, र तिनी सिंहासनबाट हटाइए । त्यसै गरी वर्तमान युगमा पनि परमेश्वरको वचन पालन गर्नेहरूलाई मात्र पवित्र आत्मा प्रदान गरिन्छ । मोशा, यहोशू र गिदोनलाई पवित्र आत्मा दिनुभएका ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वर हामीले परमेश्वरको वचन पालन गर्दा पवित्र आत्मा सधैँ साथमा रहनुहुन्छ, र आशिषित जीवन जिउन सकिन्छ । सम्पूर्ण मानव-जाति अपूर्ण भएकाले विश्वासका पुर्खाहरूजस्तै विजयी जीवन जिउन र पवित्र आत्माले भरिपूर्ण हुनको निम्ति हामीहरू परमेश्वरको पूर्ण बाटोलाई अन्त्यसम्मै आज्ञाकारिताका साथ पछ्याउनुपर्छ । प्रेरित ५:३२ यी सबै कुराका हामी साक्षी छौं, र त्यैस्तैी गरी पवित्र आत्माु पनि, जसलाई परमेश्वसरले आफ्ना आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne