У нас вы можете посмотреть бесплатно Ms Word मा नेपालीमा पेज नम्बर कसरी ? | How to Add Page Number in Nepali | Easy Guide for Beginners или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Video title: Ms Word मा नेपालीमा पेज नम्बर कसरी ? | How to Add Page Number in Nepali | Easy Guide for Beginners About this video: यो भिडियोमार्फत Microsoft Word मा नेपाली भाषामा पेज नम्बर (पृष्ठ सङ्ख्या) कसरी राख्ने भन्ने विषयमा विस्तृत जानकारी दिइएको छ। यदि तपाईं विद्यार्थी, शिक्षक वा अफिसमा कार्यरत हुनुहुन्छ भने यो भिडियो तपाईंका लागि निकै उपयोगी हुनेछ। ✅ यस भिडियोमा तपाईं सिक्नुहुनेछ: MS Word मा Section Break गर्ने तरिका MS Word मा नेपालीमा पेज नम्बर राख्ने तरिका हेडर वा फूटरमा पृष्ठ सङ्ख्या राख्ने तरिका पेज नम्बरलाई बायाँ, दायाँ वा बीचमा मिलाउने तरिका नेपाली युनिकोड वा प्रीति फन्टअनुसार नम्बरिङ मिलाउने तरिका क, ख, ग ... १, २, ३ ... अ, आ, इ ... अंक र अक्षरमा पेज नम्बर लगाउने तरिका आशा छ याे भिडियाेले तपाईंलाई सहयाेग गर्ने छ । 🙏 कृपया Like, Share र Subscribe गर्न नबिर्सनुहोस्। 📌 यस्तै अन्य उपयोगी शैक्षिक भिडियोहरूका लागि याे च्यानल Nepali Book हेर्दै गर्नुहाेस् । यस च्यानलमा मूल्याङ्कन तरिका, ग्रेडसिट र ग्रेड लेजरनिर्माण तरिका लगायतका थुप्रै भिडियोहरु यसअघि नै प्रकाशित भइसकेका छन् हेर्नका लागि यहाँ दिइएको लिंकमा जान सक्नुहुने छ । Grade Sheet Related Videos : • School Related Follow on Instagram : https://instagram.com/shukdev_poudel?... 🔔 Excel सिक्न चाहनुहुन्छ? Free Excel Class link : • Excel Course ======================= कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker • त्रैमासिक परीक्षा समेटिएको Grade Sheet Mak... विद्यालय सुधार याेजना • विद्यालय सुधार योजनाको नमुना सफ्ट कपि र नि... ========================= यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ - Excel Course • Excel Course School Related: • School Related Photoshop: • Photoshop PowerPoint: • PowerPoint Ms Word: • Ms Word Ms Excel: • Ms Excel Computer Learning All Videos: • Computer Learning All Videos Windows Tips & Tricks: • Windows Tips & Tricks Google Tips & Tricks: • Google Tips & Tricks Video editing: • Video editing PDF Related https://www.youtube.com/playlist?list... #MSWord #NepaliTutorial #PageNumbers #NepaliLanguage #MicrosoftWord #nepalibook