• ClipSaver
  • dtub.ru
ClipSaver
Русские видео
  • Смешные видео
  • Приколы
  • Обзоры
  • Новости
  • Тесты
  • Спорт
  • Любовь
  • Музыка
  • Разное
Сейчас в тренде
  • Фейгин лайф
  • Три кота
  • Самвел адамян
  • А4 ютуб
  • скачать бит
  • гитара с нуля
Иностранные видео
  • Funny Babies
  • Funny Sports
  • Funny Animals
  • Funny Pranks
  • Funny Magic
  • Funny Vines
  • Funny Virals
  • Funny K-Pop

ASEZ WAO/वातावरण कन्सर्ट/नृत्य/jawalakhel скачать в хорошем качестве

ASEZ WAO/वातावरण कन्सर्ट/नृत्य/jawalakhel 6 месяцев назад

скачать видео

скачать mp3

скачать mp4

поделиться

телефон с камерой

телефон с видео

бесплатно

загрузить,

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
ASEZ WAO/वातावरण कन्सर्ट/नृत्य/jawalakhel
  • Поделиться ВК
  • Поделиться в ОК
  •  
  •  


Скачать видео с ютуб по ссылке или смотреть без блокировок на сайте: ASEZ WAO/वातावरण कन्सर्ट/नृत्य/jawalakhel в качестве 4k

У нас вы можете посмотреть бесплатно ASEZ WAO/वातावरण कन्सर्ट/नृत्य/jawalakhel или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:

  • Информация по загрузке:

Скачать mp3 с ютуба отдельным файлом. Бесплатный рингтон ASEZ WAO/वातावरण कन्सर्ट/नृत्य/jawalakhel в формате MP3:


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



ASEZ WAO/वातावरण कन्सर्ट/नृत्य/jawalakhel

परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले ललितपुरमा ‘वातारण कन्सर्ट’ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका ५५० जनाभन्दा बढीको सहभागीता रेहेको थियो । कार्यक्रममा प्लास्टिकमुक्त भविष्यको सन्देश बोकेको विशेष प्रस्तुति प्रस्तुत गरिएको थिएनौं । ३१ तारिखको दिन, ललितपुर परमेश्वरको मण्डलीबाट जनचेतना जगाउने प्रयासस्वरूप ‘सन् २०४० सम्म प्लास्टिक प्रदूषण अन्त्य गर्नका लागि ASEZ WAO वातावरण कन्सर्ट’ आयोजना गरिएको हो । ‘प्लास्टिकमुक्त २०४०’ को ब्यानरमा आयोजना गरिएको वातावरण कन्सर्टले सङ्गीतमार्फत वातावरण संरक्षणको आवश्यकता बोध गराउँदै दर्शकहरूमाझ गहिरो प्रभाव छोडेको थियो । अन्तर्राष्ट्रिय समुदायको लक्ष्यअनुसार, यस सङ्गठनले सन् २०४० सम्म प्लास्टिक प्रदूषणलाई अन्त्य गर्ने उद्देश्यका साथ फोरम, सरसफाइ र जनचेतनामूलक अभियान लगायत विश्वभरि विभिन्न प्लास्टिकमुक्त गतिविधिहरू सञ्चालन गरिरहेको छ । कार्यक्रममा ASEZ WAO का सदस्यहरू, उनीहरूका सहकर्मीहरू, परिवारहरू, छिमेकीहरू लगायतको सक्रिय उपस्थिति रहेको थियो । आजको यस कार्यक्रममा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका अध्यक्ष तेजेन्द्र गौतमले आज ‘प्लास्टिकमुक्त भविष्य’ को एउटा सुन्दर सपनालाई साकार पार्न। यो सपना हामी सबैको हो, किनकि यो पृथ्वी हामी सबैको साझा घर हो। यो महाअभियान, जसको आयोजक परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO हो, जसको अर्थ हो (Save the Earth from A to Z, We Are One Family) अर्थात् ‘हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं।’ यो केवल एउटा नारा मात्र होइन, यो हाम्रो जीवनको प्रतिबद्धता हो। हामी विश्वास गर्छौं कि एउटा सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्नेछ। यो संगठनले विभिन्न देशमा पर्यावरण संरक्षणका लागि महत्त्वपूर्ण काम गर्दै आएको छ। हामीले सडक र पार्कहरूको सरसफाइ गर्ने ‘Green Earth’, समुद्र र खोलाहरू सरसफाइ गर्ने ‘Blue Ocean’, र वृक्षारोपण गरेर कार्बन न्यूनीकरणमा नेतृत्व गर्ने ‘Mother’s Forest’ जस्ता विभिन्न वातावरणीय गतिविधिहरू निरन्तर सञ्चालन गरिरहेका छौं। यी परोपकारी कार्यहरूको कदरस्वरूप हामीलाई अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र, ग्रीन वर्ल्ड अवार्ड, ग्रीन एप्पल अवार्डसहित ५७० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्रदान गरिएको समेत जानकारी गराउनुभयो । कार्यक्रमको पहिलो चरणमा, ASEZ WAO का सदस्यहरूले विश्वभरि सक्रिय रूपमा भइरहेको ‘प्लास्टिकमुक्त २०४०’ गतिविधिको महत्त्व र उपलब्धिहरू साझा गर्दै वातावरण संरक्षणको आवश्यताबारे जोड दिएका थिए । त्यसपछि सदस्यहरूद्वारा गठित समूहगान टोलीले  वातावरणसम्बन्धी गीतहरू प्रस्तुत गरेका थिए, साथै नृत्य र च्याम्बर अर्केस्ट्राको प्रस्तुति जस्ता विभिन्न कार्यक्रमहरू गरिएको थियो । ASEZ WAO का एक अधिकारीका अनुसार, “यो कन्सर्टले प्लास्टिक प्रदूषण अन्त्य गर्न धेरै मानिसहरू एकजुट हुने अवसरको रूपमा काम गर्ने आशा गरेका छौं । हामी विश्वव्यापी गाउँका छिमेकीहरूसँगै हाम्रो साझा लक्ष्य प्राप्त गर्नका लागि विभिन्न गतिविधिहरू गर्नेछौं ।” सहभागीहरूले लाभदायक समय भएको कुरा बताउँदै स्वस्थ पृथ्वी निर्माण गर्ने कार्यमा आफ्नो दैनिक जीवनबाटै पहल गर्ने वाचा गरे । ASEZ WAO भन्ने नाममा ‘हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं (Save the Earth from A to Z, We Are One Family) भन्ने अर्थ रहेको छ । यस सङ्गठनले विभिन्न देशका स्थलीय पारिस्थितिक प्रणालीको संरक्षण गर्न सडक तथा पार्कहरू सरसफाइ गर्ने ‘Green Earth’, समुद्री पारिस्थितिक प्रणालीको संरक्षण गर्न तट र खोलाहरू सरसफाइ गर्ने ‘Blue Ocean’, र वृक्षारोपण गरेर कार्बन न्यूनीकरणमा नेतृत्व गर्ने ‘Mother’s Forest’ जस्ता विभिन्न वातावरणीय गतिविधिहरू अनवरत रूपमा आयोजना गर्दैआएको छ । सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट युवाहरूको परोपकारी कार्यको मान्यतास्वरूप ५७० वटाभन्दा बढी अवार्डहरू प्रदान गरिएको छ, जसमा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड इत्यादि छन् । सदस्यहरूलाई आफ्नो कार्यस्थलमा ऊर्जा बचत, पानी बचत र स्रोत बचत अभ्यास गर्न प्रोत्साहित गर्ने ‘Green Workplace’ परियोजना पनि सक्रिय छ । प्लास्टिक प्रदूषण अन्त्य गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रयासअनुरूप ‘प्लास्टिकमुक्त २०४०’ अभियान पनि विश्वभर सक्रिय रूपमा जारी भइरहेको छ । यही अगस्ट २१ तारिख, ललितपुर मेट्रो पार्क वरिपरि करिब ६० जना स्वयंसेवकहरूले विभिन्न प्लास्टिकका फोहोरहरू सङ्कलन गरेका थिए । करिब एक घण्टासम्म जारी रहेको सरसफाइ कार्यक्रममा प्लास्टिक जन्य ५०० लिटरका ४० वटा झोलाहरु भरिने गरि फोहोरहरू सङ्कलन गरिएको थियो । यस सङ्गठन सम्बद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूको ७,८०० भन्दा बढी ठाउँहरूमा स्थापना गरिएको विश्वव्यापी मण्डली हो । करिब ३९ लाख २० हजार विश्वासीहरूले बाइबलले गवाही दिएको पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्छन् । ‘आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर’ भन्ने ख्रीष्टको शिक्षाअनुसार परमेश्वरको मण्डलीले विश्वभरि विपत्ति राहत, स्वैच्छिक निशुल्क रक्तदान, शैक्षिक सहयोग, वातावरण संरक्षण जस्ता ३१,१०० भन्दा बढी सामाजिक योगदानका गतिविधिहरू आयोजना गरेको छ । यस्तो समर्पित प्रयासको लागि, मण्डलीले तीन वटा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, तीन वटा दक्षिण कोरियाली राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाबाट सम्मान पदक र देशकै सर्वोत्कृष्ट वातावरण अवार्ड र ब्राजिल विधायिकी योग्यता पदक गरी ५,२०० वटाभन्दा अवार्डहरू प्राप्त गरेको छ ।

Comments
  • International WeLoveUFoundation conducts blood donation program atJorpatiand BhaktapurBranch026-2-25 12 дней назад
    International WeLoveUFoundation conducts blood donation program atJorpatiand BhaktapurBranch026-2-25
    Опубликовано: 12 дней назад
  • World mission Society Church of God#cleanchandigarh🙏🏻 1 месяц назад
    World mission Society Church of God#cleanchandigarh🙏🏻
    Опубликовано: 1 месяц назад
  • KAVRE LEGEND (AAMA🌍❤️) ONLY  AUDIO NEW ALBUM 10 часов назад
    KAVRE LEGEND (AAMA🌍❤️) ONLY AUDIO NEW ALBUM
    Опубликовано: 10 часов назад
  • ASEZ WAO holds 'Zero Plastic Free 2040' seminar in Nepalgunj 12 дней назад
    ASEZ WAO holds 'Zero Plastic Free 2040' seminar in Nepalgunj
    Опубликовано: 12 дней назад
  • Finally He Came to India 🇮🇳 6 месяцев назад
    Finally He Came to India 🇮🇳
    Опубликовано: 6 месяцев назад
  • वीलभयू  फाउन्डेसनको ८२४ औं रक्तदान @Ajakokura||We Love You Foundation 3 недели назад
    वीलभयू फाउन्डेसनको ८२४ औं रक्तदान @Ajakokura||We Love You Foundation
    Опубликовано: 3 недели назад
  • ASEZ WAO/वातावरण कन्सर्ट/साङ्गितिक प्रस्तुति/Jawalakhel 6 месяцев назад
    ASEZ WAO/वातावरण कन्सर्ट/साङ्गितिक प्रस्तुति/Jawalakhel
    Опубликовано: 6 месяцев назад
  • अब जिरो (0) लेबलबाट सजिलो तरिकाले डान्स सिक्नुहोस | How to learn dance | online dance course | 10 месяцев назад
    अब जिरो (0) लेबलबाट सजिलो तरिकाले डान्स सिक्नुहोस | How to learn dance | online dance course |
    Опубликовано: 10 месяцев назад
  • क्या aapke saath कभी hui hai चार सौ बीसी? | Kaun Banega Crorepati Season 14 3 года назад
    क्या aapke saath कभी hui hai चार सौ बीसी? | Kaun Banega Crorepati Season 14
    Опубликовано: 3 года назад
  • अखिर किन अहिलेको पुस्ता कठिन अवस्थामा जिउँदैछ || What is Generation Z? || Bishwo Ghatana 2 года назад
    अखिर किन अहिलेको पुस्ता कठिन अवस्थामा जिउँदैछ || What is Generation Z? || Bishwo Ghatana
    Опубликовано: 2 года назад
  • पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ १ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज 4 года назад
    पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ १ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    Опубликовано: 4 года назад
  • International WeLoveYou Foundation 845th 'Global Blood Donation Program' in Lalitpur 2 недели назад
    International WeLoveYou Foundation 845th 'Global Blood Donation Program' in Lalitpur
    Опубликовано: 2 недели назад
  • ASEZ WAO/वातावरण कन्सर्ट/साङ्गितिक प्रस्तुति 6 месяцев назад
    ASEZ WAO/वातावरण कन्सर्ट/साङ्गितिक प्रस्तुति
    Опубликовано: 6 месяцев назад
  • ASEZ Zero Plastic by 2040 | Plastic-Free Future I Eco-Friendly Nepal I Om Prakash Abiral Speaks 6 месяцев назад
    ASEZ Zero Plastic by 2040 | Plastic-Free Future I Eco-Friendly Nepal I Om Prakash Abiral Speaks
    Опубликовано: 6 месяцев назад
  • Welove foundation द्वारा एकैदिनमा ८६ जनाले गरे रक्तदान। 3 недели назад
    Welove foundation द्वारा एकैदिनमा ८६ जनाले गरे रक्तदान।
    Опубликовано: 3 недели назад
  • #My Day Time#Vlog By  Josha J Magar#Youth Echo Nepal 6 месяцев назад
    #My Day Time#Vlog By Josha J Magar#Youth Echo Nepal
    Опубликовано: 6 месяцев назад
  • Self-Love & Sanctuary: Inspiring Forest Music for Your Inner Growth#relaxing #healingvideo 1 день назад
    Self-Love & Sanctuary: Inspiring Forest Music for Your Inner Growth#relaxing #healingvideo
    Опубликовано: 1 день назад
  • ASEZWAO को सरसफाई कार्यक्रम।स्वास्थ्यमा ध्यान जीवन दान॥ 3 недели назад
    ASEZWAO को सरसफाई कार्यक्रम।स्वास्थ्यमा ध्यान जीवन दान॥
    Опубликовано: 3 недели назад
  • चन्द्रग्रहण लाग्दै २०८२ भदौ २२| के गर्ने/नगर्ने? ४ राशिलाई शुभ|कति बजे? Chandra grahan 2025 Sep 7 6 месяцев назад
    चन्द्रग्रहण लाग्दै २०८२ भदौ २२| के गर्ने/नगर्ने? ४ राशिलाई शुभ|कति बजे? Chandra grahan 2025 Sep 7
    Опубликовано: 6 месяцев назад
  • Mizo Cultural Dance mawi turu lutuk INDIANA Branch USA CHAPCHAR KUT 2025 9 месяцев назад
    Mizo Cultural Dance mawi turu lutuk INDIANA Branch USA CHAPCHAR KUT 2025
    Опубликовано: 9 месяцев назад

Контактный email для правообладателей: u2beadvert@gmail.com © 2017 - 2026

Отказ от ответственности - Disclaimer Правообладателям - DMCA Условия использования сайта - TOS



Карта сайта 1 Карта сайта 2 Карта сайта 3 Карта сайта 4 Карта сайта 5