У нас вы можете посмотреть бесплатно पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ १ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[संसारतिर गएको मन परमेश्वरतिर फर्काउनु नै ‘पश्चात्ताप’ हो] परमेश्वरको वचनलाई आफूखुशी अर्थ लगाएका र त्यसलाई आंशिक रूपमा पालन गरेका शाऊल राजाजस्तो हामीहरू हुनुहुँदैन । तर हिजकिया राजाले जसरी, निस्तार-चाड मान्नुपर्छ अनि मलाकीको पुस्तकमा लेखिएजस्तै, संसारतिर गएको हाम्रो मनलाई दशांश र भेटीद्वारा परमेश्वरतिर फर्काउनुपछ । यो नै ‘पश्चात्ताप’ हो । [‘परमेश्वरको मण्डली’मा पूर्ण पश्चात्तापको चिन्ह, राज्यको सुसमाचार छ] हामीले स्वर्गमा गरेका पाप र यो पृथ्वीमा जान-अजानमा गरेका असंख्य पापहरूचाहिँ, पापको कारक तत्व रहेको शैतानमा सारिने दिन नै प्रायश्चितको दिन हो । नयाँ करारका चाडहरू, अर्थात् राज्यको सुसमाचारद्वारा पूर्ण पश्चात्ताप गर्न सकिने कुरा आन साङ होङज्यू र माता परमेश्वरले थाहा दिनुभयो । मलाकी ३:७-८ “... मतिर फर्क, र म तिमीहरूतिर फर्कनेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ । “तर तिमीहरू त सोध्छौ, ‘हामी कसरी फर्कौं ?’ के कुनै मानिसले परमेश्वरलाई लुट्छ र ? ... दशांशको भेटीमा ।” २ इतिहास ३०:५-६ तब तिनीहरूले बेर्शेबादेखि दानसम्मै सारा इस्राएलभरि यस्तो घोषणा गर्ने निश्चय गरे, कि परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड मान्न मानिसहरू यरूशलेममा आउनैपर्छ । “... अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्वरतिर तिमीहरू फर्क, ...” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com