У нас вы можете посмотреть бесплатно पश्चात्तापको सुन्दरता | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
पश्चात्ताप भनेको संसारमा भएको एउटा पापी आत्मालाई परमेश्वरको अनुग्रह भएको संसारमा रूपान्तरण गर्नु हो । प्रत्येक वर्ष परमेश्वरको मण्डलीका सन्तहरूले प्रायश्चितको दिनमा परमेश्वर समक्ष पाप पश्चात्ताप गर्दछन् । आफ्नो पाप स्वीकार गर्नेलाई परमेश्वरले मुक्ति दिनुहुन्छ र परमेश्वरले तिनीहरूलाई सुन्दर देख्नुहुन्छ भनेर बाइबलमा लेखिएको छ । (लूका १५मा उल्लेख गरिएको उडाउ पुत्रको दृष्टान्त) पवित्र आत्माको युगमा कसरी पूर्णरूपमा पश्चताप गर्ने पवित्र आत्माको युगमा पिता परमेश्वर र माता परमेश्वरको रूपमा आउनुभएका पवित्र आत्मा र दुलहीकहाँ गएमा मुक्ति प्राप्त गर्न सकिन्छ भनेर प्रेरित यूहन्नले लेखेका छन् । प्रकाश २२:१७ पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । बाइबलमा दिइएको शिक्षाअनुसार परमेश्वरको मण्डलीले पवित्र आत्माको युगमा आउनुभएका मुक्तिदाता पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com