У нас вы можете посмотреть бесплатно जीवन र मृत्यु, अनि अनन्त जीवनको मार्ग | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[मृत्युपछिको संसारको निम्ति तयारी गर्ने जीवन नै बुद्धिमान् जीवन हो] धेरै मानिसहरू यो संसार नै सबै थोक हो भन्ठान्दै अनन्त संसारको लागि कुनै तयारी गर्दैनन् । तिनीहरूको शारीरिक मृत्यु हुँदाको त्यस घडीमा तिनीहरूको सबै आशा चकनाचूर हुनेछ, अनि तिनीहरूले परमेश्वरको इन्साफभित्र नरकको सजाय पाउनेछन् । [ख्रीष्टियान भएअनुरूप ईमानदार जीवन जिउने परमेश्वरको मण्डलीका सन्तहरू] नरकमा सदासर्वदा यातना पाउने होइनकि स्वर्गमा अनन्त महिमा उपभोग गर्ने हो भने आन साङ होङज्यू र माता परमेश्वरको शिक्षाअनुसार जिइरहेको छु कि छैन भनेर हामीले आफैलाई दिनहुँ फर्केर हेर्दै स्वर्ग जान योग्यको जीवन जिउन सक्दो प्रयत्न गर्नुपर्छ । [हिब्रू ९:२७] “जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ ...” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com