У нас вы можете посмотреть бесплатно बाटो सोध्ने व्यक्ति र बाटो सिकाउने व्यक्ति | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[मुक्तिको बाटो नजानेका मानिसहरूलाई परमेश्वरले थाहा दिनु भनेर आज्ञा गर्नुभएको बाटो कुन होला ?] ‘जीवनको उद्देश्य के हो र आफू कुन बाटोमा जाने हो’ भन्ने विषयमा थाहा नपाई भौँतारिएका मानिसहरूलाई यशैया र सोलोमन लगायत धेरै अगमवक्ताहरूले ‘परमेश्वरतिर फर्कने’ बाटो सिकाए । पिताको युगमा यहोवा परमेश्वरकहाँ आउनुपर्छ, पुत्रको युगमा येशू ख्रीष्टकहाँ आउनुपर्छ, अनि पवित्र आत्माको युगमा नयाँ नाउँ ख्रीष्ट आन साङ होङज्यू र नयाँ यरूशलेम स्वर्गीय माताकहाँ आउनुपर्छ । [परमेश्वरको मण्डलीका सन्तानहरूले भेट्टाएको नयाँ करार, परमेश्वरकहाँ जाने बाटो] स्वर्ग-राज्यमा पाप गरेर यस पृथ्वीमा धपाइएका आत्माहरूले नयाँ करारद्वारा पूर्ण रूपमा पश्चात्ताप गरेका छन्, साँचो परमेश्वर भेट्टाएका छन्, र मुक्तिको मार्ग भेट्टाएका छन् । तसर्थ तिनीहरूले त्यो बाटो सोध्ने हरेक मानिसहरूलाई सिकाउने मिसन ईमानदारितापूर्वक पूरा गर्नुपर्छ । यूहन्ना १४:४-६ “जहाँ म गइरहेछु, तिमीहरू त्यहाँ जाने बाटो चिन्छौ ।” … येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ । मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne