У нас вы можете посмотреть бесплатно परमेश्वरले पृथ्वीलाई दण्ड दिनुहुनेछ | परमेश्वरको मण्डली или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
स्वर्गमा पाप गरेर नरकको भागिदार भएका मानव-जातिको निम्ति परमेश्वरले स्थापना गरिदिनुभएका आज्ञाहरू पालन गरेन भने के हुन्छ होला ? स्वर्गमा पाप गरेर शरण-नगर, यस पृथ्वीमा धपाइएका मानव-जातिलाई परमेश्वरले उहाँका आज्ञाहरूद्वारा पाप-क्षमा पाएर स्वर्ग-राज्य फर्कने मौका दिनुभयो । अर्कोतर्फ, करार उल्लङ्घन गर्ने र त्यसको अवहेलना गर्नेहरूमाथि अन्त्यमा परमेश्वरको इन्साफ आइपर्नेछ । ख्रीष्ट आन साङ होङज्यूले सिकाउनुभएको जीवनको व्यवस्था नयाँ करार निस्तार-चाड मान्ने ‘परमेश्वरको मण्डली’ पापले गर्दा मर्नुबाहेक अर्को विकल्प नभएका मानव-जातिले परमेश्वरको अनुग्रहद्वारा मात्र अनन्त जीवन पाउन सक्छन् । पिताको युग, पुत्रको युग र पवित्र आत्माको युगमा परमेश्वरले मानव-जातिलाई जीवनको बाटो सिकाउनुहुँदा, उहाँको वचनलाई विश्वास गरेर सियोनमा आई जीवनको निस्तार-चाड मान्नेहरू बचाइनेछन्, तर उहाँको वचनलाई विश्वास नगर्ने र पालन नगर्नेहरूले अन्त्यमा दण्ड भोग्नेछन् । रोमी ६:२३ किनकि पापको ज्या२ला मृत्युन हो, तर परमेश्वोरको सित्तैँको वरदान ख्रीष्टो येशू हाम्रा प्रभुमा अनन्त जीवन हो । प्रकाश १४:१२ परमेश्वपरका आज्ञाहरू पालन गर्ने र येशूमाथि विश्वाअस राख्नेर सन्त हरूको धैर्य धारण यसैमा छ । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com