У нас вы можете посмотреть бесплатно यस संसारको ढाँचामा नचल | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले “यस संसारको ढाँचामा नचल” भन्नुको कारण हाम्रो शरीरचाहिँ परमेश्वरले आफ्नै रगतद्वारा किन्नुभएको परमेश्वरको मन्दिर हो, तसर्थ हामीहरू उजाड-स्थानको यात्रा समाप्त हुनै लाग्दा शैतानको छलमा परेर व्यभिचारमा फसेका इस्राएलीहरूजस्तो वा भोकका कारण आफ्नो ज्येष्ठाधिकार बेचेका एसावजस्तो हुनुहुँदैन । हामीले दुष्ट र व्यभिचारी जीवन होइनकि, परमेश्वरलाई पछ्याउने धार्मिक जीवन जिउनुपर्छ । पवित्रता र भक्तिको जीवन जिउँदै परमेश्वरलाई पछ्याउने परमेश्वरको मण्डलीका सन्तहरू यो संसार पाप र व्यभिचारले व्याप्त हुँदा परमेश्वरले त्यसको इन्साफ गर्नुहुन्छ । जसरी परमेश्वरले नोआका दिनहरूमा पानीद्वारा, सदोम र गमोराका दिनहरूमा आगोद्वारा त्यस दुष्ट पुस्ताको इ न्साफ गर्नुभयो, त्यसरी नै यो दुष्ट र व्यभिचारी पुस्ताले पनि आगोद्वारा इन्साफ पाउनेछ भनेर परमेश्वरले अगमवक्ताहरूद्वारा अगमवाणी गर्नुभयो, अनि आफ्ना सन्तानहरूलाई पवित्र र भक्तिपूर्ण जीवन जिउन सिकाउनुभयो । त्यही पानीबाट त्यस समयको संसार जलप्रलयमा डुबेर नष्ट भयो । तर त्यही वचनले भक्तिहीन मानिसको इन्साफ र विनाशका दिनसम्मको लागि अहिलेको आकाश र पृथ्वी आगोको निम्ति साँचिराखिएका छन् । पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्ता किसिमका मानिस हुनुपर्छ ? तिमीहरू परमेश्वरको दिन प्रतीक्षा गर्दछौ, र त्यस दिनलाई नजिक ल्याउन चाहन्छौ, २ पत्रुस ३:६-१२ [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com