У нас вы можете посмотреть бесплатно नयाँ करार निस्तार-चाडको थुमा, आन साङ होङज्यू [परमेश्वरको मण्डली] или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[पवित्र आत्माको युगमा आउनुहुने परमेश्वरको चिन्ह नयाँ करार] केवल परमेश्वरले नयाँ करार स्थापना गर्न सक्नुहुन्छ भनी अगमवक्ताहरूले गवाही दिए । साथै बाइबलमा पनि, येशूज्यूको देह र रगतद्वारा स्थापित नयाँ करार निस्तार-चाडबाहेक अन्य कुनै तरिकाद्वारा मानव-जातिले पाप-क्षमा पाउन सक्दैनन् भन्ने गवाही छ । [नयाँ करार निस्तार-चाड प्रदान गर्नुभएका आन साङ होङ परमेश्वर] वर्तमान समयमा नयाँ करार निस्तार-चाडद्वारा मानव-जातिलाई पाप-क्षमा र अनन्त जीवनको आशिष् दिनुभएर मुक्तिको अनुग्रह प्रदान गर्नुभएका व्यक्ति केवल आन साङ होङज्यू हुनुहुन्छ । त्यसैले परमेश्वरको मण्डलीले आन साङ होङज्यूलाई दोस्रो आगमनका ख्रीष्टको रूपमा विश्वास गर्दछ । [यूहन्ना ६:५४] “मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com