У нас вы можете посмотреть бесплатно Nepali Christian Skit | प्रभुले ढकढक्याउनुहुँदैछ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Nepali Christian Skit | प्रभुले ढकढक्याउनुहुँदैछ प्रभुले ढकढक्याउनुहुँदैछ नाटकले आखिरी दिनहरूमा प्रभुले कसरी उहाँका वचनहरूद्वारा हाम्रो हृदयको ढोका ढकढक्यानुहुन्छ र कसरी बुद्धिमती कन्याहरूले परमेश्वरको आवाज सुन्न र थुमासित भोज खान सक्छन् भनेर बताउँछ। पाष्टर च्याङ शौदाओ सधैँ प्रभुको पुनरागमनको पर्खाइमा छन् तर ब्रदर झेनले उनलाई प्रभु फर्किसक्नुभएको छ भनेर गवाही दिँदा जिद्दी गर्दै आफ्नै धारणा र कल्पनाहरूमा अडिग रही प्रभु बादलमा फर्कनुहुनेछ भनेर विश्वास गर्छन् र साँचो मार्गका लागि आफ्नो हृदयको ढोका बन्द गरिराख्छन्। तथापि, यस पटक ब्रदर झेनले उनीसँग प्रभुको पुनरागमनबारे धर्मशास्त्रका खण्डहरू छलफल गर्छन्। यसबाट, उनले आखिरी दिनहरूमा प्रभु गोप्य रूपमा देहधारी भई नयाँ वचनहरू बोल्न र मानिसलाई शुद्ध पार्न आउनुहुन्छ अनि त्यसपछि मात्र असललाई इनाम दिन र दुष्टलाई दण्ड दिन सार्वजनकि रूपमा देखा पर्नुहुनेछ भन्ने अगमवाणीहरू बाइबलमा छन् भनेर थाहा पाउँछन्। त्यति नै बेला, उनले प्रभुले हाम्रा ढोका ढकढक्याउनुको साँचो अर्थ र प्रभुको पुनरागमनलाई स्वागत गर्ने तरिका भनेको परमेश्वरको आवाज सुन्न सक्षम हुनु हो भनेर बुझ्छन्। अन्ततः उनले सर्वशक्तिमान् परमेश्वरको वचनमा परमेश्वरको आवाज सुनेर आफ्नो हृदयको ढोका खोल्छन् र प्रभुको पुनरागमनलाई स्वागत गर्छन्। कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्क उपलब्ध छन्। सर्वशक्तिमान् परमेश्वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।