У нас вы можете посмотреть бесплатно Nepali Christian Skit | परमेश्वरको नयाँ नाम | When the Lord Returns,Will He Still Be Called Jesus? или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Nepali Christian Skit | परमेश्वरको नयाँ नाम | When the Lord Returns, Will He Still Be Called Jesus? शु शिन एउटा घर-मण्डलीको कार्यकर्ता हुन् जसले प्रभुको पुनरागमनको निम्ति सधैँ जोशिलो भएर खोजी गरिरहेकी छिन् र तिर्सना गरिरहेकी छिन्। एक दिन, तिनकी भतिजीले जब प्रभुको पुनरागमन हुन्छ तब उहाँले नयाँ नाउँ लिनुहुनेछ र परमेश्वरको नयाँ नाउँ स्वीकार गर्नेहरू मात्रै परमेश्वरको सिंहासनको सामु उचालिनेछन् तिनलाई भनी गवाही दिइन्। तिनले यो गवाही प्रकाशको पुस्तकको निम्न अगमवाणीको आधारमा दिइन्: “जसले जित्छ उसलाई मैले मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु र ऊ त्यसउप्रान्त बाहिर जानेछैन: र म उसमा मेरो परमेश्वरको नाउँ र मेरो परमेश्वरको सहरको नाउँ लेख्नेछु, … र म उसमा मेरो नयाँ नाउँ लेख्नेछु” (प्रकाश ३:१२)। तथापि, शु शिनले येशूको नाउँ कहिल्यै परिवर्तन हुनेछैन र जब प्रभु येशूको पुनरागमन हुन्छ, उहाँलाई अझै पनि येशू नै भनिनेछ भनी विश्वास गर्छिन्। यसले तिनीहरू दुवै जनालाई वाद-विवादमा पुर्याउँछ। तिनीहरूको वाद-विवादबाट के परिणाम निस्कियो त? के प्रभु येशूको पुनरागमनमा उहाँले साँच्चि नै नयाँ नाउँ लिनुहुनेछ त? यो पत्ता लगाउन लघु-नाटक परमेश्वरको नयाँ नाम हेर्नुहोस्। कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्क उपलब्ध छन्। सर्वशक्तिमान् परमेश्वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।