У нас вы можете посмотреть бесплатно जिल्लाबासी लगायत सबैको कल्याण होस् । आर्मी, प्रहरी, सशस्त्र प्रहरी हरुको एकमुष्ट सम्मान सलामी👍️❤️🙏🇳🇵 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#nepalarmy #nepalpolice #historicalevents #फुलपाटीविशेष दशैको आगमन सँगै जिल्ला प्रसाशन कार्यालय बागलुङमा रहेको चन्चला देवि र खड्कहरुलाई बर्षको दुई पटक(बर्खे दशै र हिउदे दशैमा) पुज्ने चलन छ । फुलपाटीको दिनमा नेपाल आर्मी, शशस्त्र प्रहरी, नेपाल प्रहरी सबैले आफ्नो अड्डा देखि फुलपाटी बोकेर जिल्ला प्रशासन कार्यालयसम्म बिहान सबेरै जम्मा हुन्छन् । सबै टोलीले सलामी मिलाएर देखाउछन् अनि खड्क निसान बोकि प्रसिद्ध धार्मिक स्थल कालिका भगवती मन्दिर तर्फ यात्रा तय गर्छन । मन्दिरमा पुगि बिशेष पुजा प्रजिअ ज्यु बाट हुने गर्दछ । फर्केर आए सँगै फेरि रुद्रेपिपलमा अबस्थित मन्दिरमा प्रजिअ कर्ता भै राईफल हवाई फायर गरि विशेष पुजा त्यहाँ पनि हुने गर्दछ । जिल्ला प्रशासन कार्यालयमा आएर चन्चला देबिको मन्दिरमा खड्क निसान र फुलपाटी भित्र्याए पछि सबै आफ्नो आफ्नो अड्डा तिर लाग्ने गर्दछन् ।