У нас вы можете посмотреть бесплатно त्याग र तपस्याले गोपिचनको जन्म हुन्छ, अनि विवाह गर्दा यस्तो । करिव १५०-२०० बर्ष पुरानो गोपिचन नाँच или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#गोपिचन_नाँच #मगरसंस्कृति #magarculture #culturetransformation #visitbaglung #visitnepal #culture #comedy #पुत्र_बधाई #मगर_संस्कृति #savetheculture #visitnepal बागलुङको ताराखोला गापा २ अर्गलमा बसोबास गर्ने मगरको घरमा जेठो छोराको जन्म पश्चात खुसीले मनाईने यो पुत्र बधाई । यसमा अर्गलका मगर नाँचपाटी वा गर्रा भाईहरुले गीतको माध्यमबाट मादल निर्माण गर्ने प्रक्रिया देखि गोपिचनको जीवन कथाहरु प्रस्तुत गर्दछन र जुग्या (नाँचपाटी कै सदस्य)ले गीतमा के भन्दै छन्, नबुझिने शब्दहरुलाई रमाईलो तरिकाले बुझाउने गर्दछन् । करिव ४ बजे तिर गोपिचनको विवाहमा रमाईला जन्तीहरूले दर्शकलाई झनै रमाईलो महशुस गराउछन् । ताराखोला गाउपालिका भरि यो संस्कृति जिवित नै छ । आज अर्गलमा पुत्र बधाई अन्तर्गत गोपिचन नाँच को रमाईलो भाग जुग्या खेल्दाको दृश्य राखेको छु । पुरा पुत्र बधाई हेर्नको लागि : • पुत्र बधाईको अवसरमा गोपिचन नाँच ।। गोपिचनक... --------------------------------------------------------- Related Videos: • यसरी काम गरे कस्तो हाम्रो देश नबन्ला र है?... • धुरीमा किनेर खाईन्थ्यो अहिले मैले बेचेँ र... • देशैभर! आलुमा चिलिसाको आक्रमण बढ्दै, चिलिस... • होली निकै रमाईलो । मासु मिठो यसरी खाँदा । ... • दाउरा चिर्दा पानीले धोबी हान्यो । बर्षा पश... • चौरासी पुजा । part - 3 • कलाकार धेरै त ७२ बर्ष भन्दा माथिका । यिनीह... • बिद्यार्थीहरुको ज्ञान, सिकाई, कला, सीप र म... • पितृ/बायोको पुजा केहो, किन, कहिले, कस्ले, ... • कार्तिक २४ गते भुष किन पोलिन्छ ? ईतिहास र ... • दशैंमा गाउघर ।। रमाईलो र कामकाज 😀👌🇳🇵🙏❤️📸 • Live दोहोरी | यानिमाया रातभरी । हराउँदै गए... • यो हुलबाट भेडा च्यांग्रा रोजेर खयर भारानीक... • खयर लेकको थकान/दुखाई भुरुङ तातोपानी दुबेर ... • बन्जी हानियो, गाह्रो छैन🤪अनुभव लिन सबैमा आ... ©Mr.KhinMan