У нас вы можете посмотреть бесплатно अधिवक्ता तयारी कक्षा | Advocate Preparation Class | नेपालकाे कानुन प्रणाली | अधिवक्ता यज्ञराज पाण्डे или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
अधिवक्ता यज्ञराज पाण्डेकाे नेपालकाे कानुन प्रणाली सम्बन्धी कक्षा कक्षा बारे थप जान्नकाे लागि Whatsapp No. 9857040118 मा सम्पर्क गर्नु हाेला । Facebook Page Link / gyanpunjschool के हजुर कानुन व्यवसायी बन्न चाहानु हुन्छ ? २९ औं र ३० औं बार परीक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल नेपालकै सर्वोत्कृष्ट संस्था ज्ञानपुञ्ज स्कूल अफ लिडरसिप द्वारा नयाँ पाठ्यक्रम अनुसार संचालन हुने तयारी कक्षामा सहभागी भई मौकाको फाईदा उठाउनु होस् । उत्कृष्ट अंक ल्याई कानुन व्यवसायी परीक्षा उतिर्ण गर्नको लागि तयारी कक्षामा सहभागी हुनु होस् । कक्षाका विशेषताहरु ✍️ बिहान र साँझको अनुकुल समयमा घरमै बसी अध्ययन गर्न पाईने । ✍️ नेपाल सरकारका नायब न्यायाधिवक्ता द्वारा कक्षा संचालन हुने । ✍️ साप्ताहिक रुपमा Mock Test हुने । ✍️ बरिष्ठ अधिवक्ताबाट प्रशिक्षण हुने ✍️ Bar Exam Topper बाट पढाई हुने । ✍️नियमित रुपमा दैनिक थप दुई घण्टा अन्र्तक्रिया/छलफल कक्षा संचालन हुने । ✍️कक्षाको अडियो भिडियो रेकर्डिङ्ग उपलब्ध हुने । ✍️ Reading Materials उपलब्ध हुने । ✍️ पूर्ण रुपमा अभ्यास गराईने । ✍️ थप कक्षा आवश्यक परेमा अतिरिक्त समयमा समेत अध्यायपन गराईने । अधिवक्ता तह, ३१ औं परीक्षा देखि लागू हुने अधिवक्ता तहको नयाँ पाठ्यक्रम को लागि तलको लिङ्क क्लिक गर्नु होला । 👇️ https://drive.google.com/file/d/10bUC... थप जानकारी र तयारी कक्षाको नयाँ भर्नाको लागि तलको Whatsapp नम्बरमा सम्पर्क गर्नु हुन विनम्र अनुरोध गर्दछौं । 👇️ 985-7040118 आफ्नाे सिट सुरक्षित गर्न तलकाे फर्म भर्न सक्नु हुनेछ। 👇️ https://forms.gle/HH7y13BjCEq7XFJH9 सफलताको शुभकामना 🙏🙏🙏 #learneralwaywins #gyanpunj #hariprasaddumre #lawyers #ad #law #advocate #advocacy #अधिवक्ता️