У нас вы можете посмотреть бесплатно रिट सम्बन्धी लिखतको मस्यौदा लेखन | ( अंक भार ३० ) | यदुनाथ खनाल वरिष्ठ अधिवक्ता | Gyanpunj School или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
वरिष्ठ अधिवक्ता यदुनाथ खनालकाे रिट लेखन सम्बन्धी मस्याैदा सम्बन्धी कक्षा कक्षा बारे थप जान्नकाे लागि Whatsapp No. 9857040118 मा सम्पर्क गर्नु हाेला । Facebook Page Link / gyanpunjschool के हजुर कानुन व्यवसायी बन्न चाहानु हुन्छ ? २९ औं र ३० औं बार परीक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल नेपालकै सर्वोत्कृष्ट संस्था ज्ञानपुञ्ज स्कूल अफ लिडरसिप द्वारा नयाँ पाठ्यक्रम अनुसार संचालन हुने तयारी कक्षामा सहभागी भई मौकाको फाईदा उठाउनु होस् । उत्कृष्ट अंक ल्याई कानुन व्यवसायी परीक्षा उतिर्ण गर्नको लागि तयारी कक्षामा सहभागी हुनु होस् । कक्षाका विशेषताहरु ✍️ बिहान र साँझको अनुकुल समयमा घरमै बसी अध्ययन गर्न पाईने । ✍️ नेपाल सरकारका नायब न्यायाधिवक्ता द्वारा कक्षा संचालन हुने । ✍️ साप्ताहिक रुपमा Mock Test हुने । ✍️ बरिष्ठ अधिवक्ताबाट प्रशिक्षण हुने ✍️ Bar Exam Topper बाट पढाई हुने । ✍️नियमित रुपमा दैनिक थप दुई घण्टा अन्र्तक्रिया/छलफल कक्षा संचालन हुने । ✍️कक्षाको अडियो भिडियो रेकर्डिङ्ग उपलब्ध हुने । ✍️ Reading Materials उपलब्ध हुने । ✍️ पूर्ण रुपमा अभ्यास गराईने । ✍️ थप कक्षा आवश्यक परेमा अतिरिक्त समयमा समेत अध्यायपन गराईने । अधिवक्ता तह, ३१ औं परीक्षा देखि लागू हुने अधिवक्ता तहको नयाँ पाठ्यक्रम को लागि तलको लिङ्क क्लिक गर्नु होला । 👇️ https://drive.google.com/file/d/10bUC.. . थप जानकारी र तयारी कक्षाको नयाँ भर्नाको लागि तलको Whatsapp नम्बरमा सम्पर्क गर्नु हुन विनम्र अनुरोध गर्दछौं । 👇️ 985-7040118 आफ्नाे सिट सुरक्षित गर्न तलकाे फर्म भर्न सक्नु हुनेछ। 👇️ https://forms.gle/HH7y13BjCEq7XFJH9 सफलताको शुभकामना 🙏🙏🙏 #learneralwaywins #gyanpunj #hariprasaddumre #lawyers #ad #law #advocate #advocacy #अधिवक्ता️