У нас вы можете посмотреть бесплатно Dr. Tek Gurung | डीएनए विश्लेषणपछि थाहा भएको नयाँ इतिहास | अनि, अब with Sudheer Sharma | Ep.20 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
≈ डीएनए विश्लेषण र पुर्खाको खोजी ≈ हामी मान्छेहरु जहाँ छौं, त्यहाँ कहाँबाट आयौं ? कसरी आयौं ? कता-कताबाट आयौं ? हाम्रा पुर्खाहरु को हुन् ? यस्ता विषयहरुले हामीलाई सँधै जिज्ञासु बनाउने गर्छ । डा. टेक गुरुङले यिनै विषयमाथि केन्द्रित रहेर अनुसन्धान अगाडि बढाएका छन् । यसका निम्ति उनले परम्परागत अध्ययन पद्धतिबाहेक वैज्ञानिक तरिकाबाट डीएनए विश्लेषण गरेर सत्यको नजीक पुग्ने प्रयास गरेका छन् । त्यसैले उनले निकालेका नतिजाहरु नौलो र ताजा लाग्छन् । डा. गुरुङले चीनको सिचुवान युनिभर्सिटीबाट प्राचीन इतिहासमा पिएचडी गरेका हुन् । उनले एमफिलचाहिं बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट गरेका हुन् । उनी अहिले काठमाडौंमा स्वतन्त्र अनुसन्धाताका रुपमा क्रियाशील छन् । उनको अध्ययनबाट नेपालका आदिवासी-जनजातिहरु, त्यसमा पनि खासगरी आफ्ना गुरुङ पुर्खाहरुको उद्गमका सम्बन्धमा थुप्रै नयाँ तथ्यहरु पत्ता लागेका छन् । यो कुराकानी त्यसैमा केन्द्रित छ । » More about him: / tek.gurung.716 https://www.researchgate.net/profile/... https://x.com/tekhughes?s=21 / tek-gurung-981a7a32 #aniaba #अनिअब #TekGurung #humanevolution #genetics #dna #dnaanalysis #evolution #indigenous #gurung #kirati #africa #outofafrica #migration #china #mangol #mongolia #ancestors #ancienthistory #nepal #nepali #mutation #cambridgeuniversity #sichuanuniversity #historicalanalysis #humanhistory ------ » Our Team: Host: Sudheer Sharma Producer & Creative Designer: Kalpana Dhakal Graphic Lead: Ankit Bhattarai Camera: Sanjay Neupane & Rajesh Phuyal ------ » Subscribe our channel: / @sudheerktm1 » And, please stay in touch: Facebook: / sudheerktm Tiktok: / sudheerktm1 Twitter: https://x.com/sudheerktm Instagram: / sudheerktm