У нас вы можете посмотреть бесплатно मंगल मा.वि.मा बिज्ञान प्रदर्शनी,बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा मद्दत मिल्ने विश्वास или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ स्थित मंगल माध्यामिक विद्यालयमा सोमबार बिज्ञान प्रदर्शनी भएको हो । नगर क्षेत्रका सामुदायीक र केही संस्थागत बिद्यालयका बिद्यार्थीहरुले प्रदर्शनीमा भाग लिएका हुन । बिज्ञान प्रविधि,गणित,नयाँ श्रृजनात्मक बस्तु,म्याजिक लगायतका बिधाका विषयबस्तु प्रदर्शनीमा राखिएको हो ।नयाँ नयाँ प्रविधिका बिषयको आदानप्रदान र सिकाई हुने उद्देश्यले कार्यक्रमको आयोजना भएको हो ।शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय तथा चन्द्रागिरि नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा मद्दत मिल्ने र अन्य बिद्यालयहरुलाई पनि यस्ता कार्यक्रम गर्न हौस्सला मिल्ने विश्वास गरिएको छ । कार्यक्रममा ब्राईट फ्युचर स्कुलले प्रथम स्थान हासिल गर्दै नगद ५ हजार, मंगोलदय मा.बि र बिष्णुदेबी शिक्षा सदनले संयुक्त रुपमा दोश्रो हुदै नगद ४ हजार र आयोजक मंगल मा.बिले तेश्रो स्थान हासिल गर्दै ३ हजार रुपैयाँ पुरस्कार प्रप्त गरे। कार्यक्रममा करिव डेड दर्जन बिद्यालयका कक्षा ६ देखि कक्षा १२ सम्मका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।