У нас вы можете посмотреть бесплатно Paleti - Chhanda Retrospective with Bhushita Vasistha 'Episode 4' или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
In this edition of Paleti, an enthusiastic scholar of literature - Bhushita Vasistha has presented a collection of Chhandas. Chhandas from Aadikavi Bhanubhakta, Kavishiromani Lekhnath Poudel, Mahakavi Laxmi Prashad Devkota, Rashtrakavi Madhav Prashad Ghimire and other poets were recited in an event where Aavas, a scholar of music, coordinated and directed the music. 1. Shakuntal Mahakavya (1:12) Rathoddhata Chhanda Written by Laxmi Prasad Devkota Recited by Bhushita Vasistha Music Directed by Aavaas 2. Meri Lachchhin Ki Jahan (10:47) Gauri Shardulvikridit Chhanda Written by Madhav Prasad Ghimire Recited by Bhushita Vasistha Music Directed by Aavaas कोठामा कसरी पसूँ, नजरकी श्रृङ्गार छैनौ तिमी यत्रो शोक कहूँ कहाँ, हृदयकी आधार छैनौ तिमी कोठामा अघि भर्खरैतक थियौ बोलीरहेकी तिमी ए छैनौ कसरी भनूँ ! हृदयमा खेलीरहेकी तिमी मेरी लच्छिनकी जहान ! घरमा बल्दैन बत्ती अब बत्तीनेर मुहार चारु भरिलो पर्दैन देखा अब सन्तोषी मुखमा सुखी हृदयको झल्किन्न माया पनि भित्तातर्फ कपालको गुजमुजे पर्दैन छाँया पनि मैले यो परदेशमा घर त्यसै बिर्सीसकेको थिएँ आमाको टुहुरो थिएँ, प्रिय सखी पाईसकेको थिएँ मेरा सुन्दर शान्ति, कान्ति सुघरी, डेरा थियो यो कुटी हे सन्तोष गरिबकी ! गइसक्यौ मेरी तपस्या उठी कल्ले लिन्छ र गुप्त गर्व मनमा, मैले गरुँ पौरख कल्लाई सुखिनी बनाउन भनी मैले उठाऊँ दुख कल्लाई सँगमा लिएर अब यो सारा गृहस्थी गरुँ छातीमा प्रतिमा लिएर उनकै बाँचूँ कि यद्वा मरुँ मेरो मान बचाउँथ्यौ बरु तिमी आफु नजाती बनी दिन्थ्यौ खान मलाइ रे कति कुरा आफु नखाई पनि राख्यौ क्या सुखमा मलाइ, दुखमा आफु रहेरै पनि राख्यौ मैँ कमजोरलाइ, बलियी आफु गएरै पनि मेरो रोक्दछ व्यर्थ खर्च कसले, को लिन्छ साँचो अब खाँचो टार्दछ मुस्कुराइ कसले साँचोमुचोले अब मेरो इज्जत उघ्रियो, तनु चुँड्यो, उम्टन्छ कल्ले अब लापर्वाह मलाइ गर्छ गहिरो पर्वाह कल्ले अब कोठाका सब मालतालहरुमा तिम्रो कला बोल्दथ्यो मेरो भावुक काव्यको लहरमा तिम्रो गला बोल्दथ्यो तिम्रो यो घरकाज विश्वभरको दृष्टान्त मेरो थियो जो गथ्र्यौ सजिलै तिमी, असजिलो सिद्धान्त मेरो थियो तिम्रो आकुल केशवेश, घरको सौन्दर्य मेरो थियो तिम्रो निर्मल चालमाल, मनको माधुर्य मेरो थियो तिम्रो सोचविचार दुःखसुखको चातुर्य मेरो थियो तिम्रो त्याग घरै थियो, पर त्यही औदार्य मेरो थियो छन् छोरी टुहुरी, बनेँ विधुर हा !– आमा र रानी गयौ छन् दुःखी परिवार आज दुइटै– छोरी बुहारी गयौ छोटो जीवनमा यहाँ कति महान् छोडेर माया गयौ संसारै छ नि शून्य ! चार दिनकी हे रामछाया ! गयौ मेरो बाहिरको थकाइ घरमा हर्ला नि कल्ले अब केही भो कि मलाइ आँसु गहमा भर्ला नि कल्ले अब खेपी जीवनका अनेक खतरा को हाँस्छ आफूसित बाटैमा सँगिनी थला परि ढल्यौ, जाऊँ कहाँ कोसित संसारी सब दुःखलाइ तिमीले संम्झ्यौ कसोरी सुख माया हो कि दया मलाइ मनमा लाग्थ्यो नि देख्दा मुख जल्ले जीवन सुम्पियो म उसको भारा तिरुँ के गरी सेवाको बदला नलीकन गयौ हे राजराजेश्वरी सोझो सज्जन सद्गुणी म छु भनी भन्छन् सबै मानिस आफ्नो चिन्दिनँ दोष, होश छ खरो, मेरो छ लाटो रिस यो मेरो कमजोर भाव कसले जानेर हाँसी सह्यो मान्छे भन्नु तिमी थियौ, गइसक्यौ, कल्ले चिन्यो, के भयो दासी भैकन स्वामिनी बनिदियौ आएर मेरो घर हाँस्थेँ बाहिर लाग्दथ्यो मनमनै तिम्रो मलाई डर छाया भैकन जो घुस्यौ हृदयमा माया बन्यौ आखिर मान्छेबाट उठेर दिव्य पदमा देवी बन्यौ आखिर छन् तिम्रा अनुहार कति सखी, पृथ्वीभरी छौ तिमी छन् तिम्रा गहना लुगाहरु अझै, कोठाभरी छौ तिमी छन् माया, ममता र मोह, महिमा, छातीभरी छौ तिमी छन् छोरीहरु बिर्सुँला नि कसरी, आत्माभरी छौ तिमी ---------------------------- Musicians Percussion - Sundar Kumar Maharjan Bansuri - Balaram Samal Guitar - Suraj Pradhan Keyboard - Dinesh Regmi Camera Satya Shrestha Rajendra Shrestha Kabindra Manadhar Video Editing Padam Bajracharya Live Recording and Lighting Sudeep Bista Audio Mixing and Mastering Niraj Gurung Co-ordinator Aavaas Ticketing Partner https://thuprai.com © nepa~laya, 2020 ------------------------------------------------- Follow Paleti Nepalaya: Facebook: / paletiofficial Twitter: / paletiofficial Instagram: / paletiofficial Website: https://paleti.com.np/ Subscribe to our channel for new episodes - https://www.youtube.com/paleti?sub_co... #Paleti