У нас вы можете посмотреть бесплатно मनभित्र कुदिएको निराजनको त्याे पिडा | Struggling Story of Nirajan Malla | или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
कुनै समय आफूले बोलेको मूल्यमा क्लवमा अनुबन्ध हुने खेलाडी थिए, निराजन मल्ल । करियरमा चोट बल्झिदा पनि अलिकति सन्चो हुने वितिक्कै मैदानमा उत्रने मल्लको फुटबल करियर उच्च लयमा नपुग्दै यो खेललाई त्याग्नु पर्यो । हामीले यसअघि बनाएको भिडियोमा आखिर निराजन कहाँ के गर्दैछन् त ? भनेर देखाएका थियौं । खेलाडी जिवनपछि निराजन मल्लकाे संघर्षकाे पिडा भिडियाे लिङ्क: • खेलाडी जिवनपछि निराजन मल्लकाे संघर्षकाे पि... एक पोका दूध र अण्डा बोकेर घर पुगेका निराजन आफै किचेनमा चिया पकाउन र बटर राखेर टोष्ट बनाउन थाले । उनकै हातले बनाएको त्यो नास्ता साँच्चिकै मीठो थियो । हामीलाई बनाएको त्यो खाजा खाउँ न भन्दा उनले आफूले विहानै खाएको तपाईहरु खानुस न भनेर उल्टै हामीलाई मात्र खानका लागि आग्रह गरे । ठूलो सपना बोकेर आफ्नो पुख्र्यौली थलो गएका निराजनमा मुखले हाँसे पनि मन भित्र भने अनेकौं कुण्ठाहरु थिए । जसलाई उनी हामीसँग कन्ट्रोल गर्न चाहन्थे । एउटा जस्ताले छाएको हल जस्तो स्थान र त्यसकै छेउमा रहेको तीन कोठाको सानो घर । जसमा निराजनसँगै उनका सहयोगी बस्दा रहेछन् । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- / neplays2017 Twitter:- / neplayss Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: / sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999