У нас вы можете посмотреть бесплатно बिहान ७ बजेको कान्तिपुर समाचार, १० माघ २०८१ | Kantipur Samachar или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
बिहान ७ बजेको कान्तिपुर समाचार, १० माघ २०८१ | Kantipur Samachar #KantipurSamachar #KantipurNews #News आजका मुख्य समाचार, काभ्रेको थामलेखस्थित सामुदायिक वनमा २ दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएन / आगलागीका घटना बढी हुने समय नजिकिँदा पनि छैन सरकारको पूर्वतयारी । प्रधानन्यायाधीश राउतले नेतृत्व सम्हालेको साढे ३ महिना बितिसक्दा पनि अघि बढेन न्यायाधीश नियुक्तिको काम / बार र बेन्चबीचको विवाद कायमै / न्याय सम्पादनमा ढिलाइ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणदेखि तालिमसम्ममा नक्कली प्रमाणपत्रको बिगबिगी / बायोमेट्रिक प्रणालीसँगै राष्ट्रिय परिचयपत्रलाई पनि अनिवार्य गर्ने तयारी । अवैध आप्रवासीमाथि कडाइ गर्न थप १५ सय अमेरिकी सेना मेक्सिकोसंगको दक्षिणी सीमामा परिचालित हुँदै / विदेशमन्त्रालयद्वारा अमेरिका आउने भनिएका सबै शरणार्थीको यात्रा रद्द । साल्जबर्गमाथि ५-१ को सानदार जित हात पार्दै रियाल मड्रिड च्याम्पियन्स लिगको नकआउट प्लेअफमा प्रवेश / डायनामो जाग्रेबलाई हराउँदै आर्सनल पनि अन्तिम १६ मा । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd