У нас вы можете посмотреть бесплатно बिहान ७ बजेको कान्तिपुर समाचार, ११ फागुन २०८१ | Kantipur Samachar или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
बिहान ७ बजेको कान्तिपुर समाचार, ११ फागुन २०८१ | Kantipur Samachar #KantipurSamachar #KantipurNews #News आजका मुख्य समाचार, अमेरिकी नियोग युएसए-आईडीले सहयोग रोकेपछि नेपालमा स्वास्थका कार्यक्रम प्रभावित / दीगो विकासका लक्ष्यमा थपियो चुनौती / बजेट बढाएर स्रोत सुनिश्चित गर्न विज्ञको सुझाव । अध्यादेश पास गर्न सरकारले जुटाउन सकेन राजनीतिक सहमति / आजको संसद् बैठकको कार्यसूचीमै राखिएन / सत्तारुढ दललाई अध्यादेश गलपासो बनेको विपक्षीको टिप्पणी । सोह्र लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा नहुने पक्का / ६ महिनामा साढे ६ लाख मात्रै भित्रिए / प्रचारप्रसार, सहज अन्तर्राष्ट्रिय उडान र सडक पूर्वाधार नहुँदा समस्या । युक्रेनको सम्प्रभुताका बारेमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग बेलायती प्रधानमन्त्री स्टार्मरले छलफल गर्ने / किएभको सुरक्षा ग्यारेन्टी आवश्यक रहेको भनाइ । आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाको कीर्तिमानी जित / इंग्ल्यान्ड पाँच विकेटले पराजित / तीन सय ५२ रनको लक्ष्य पछ्याउँदा जस इंग्लिसको शतक । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd