У нас вы можете посмотреть бесплатно He Bhagawan Malai Deu Euta Testo kaam, New Nepali Song 2082, Laxman Gaihre, или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
हरेक व्यक्तिको मनको इच्छा, चाहनालाई टपक्क टिपेर यो गीतको शब्द सिर्जना गरिएको हो, गीतका प्रत्येक शब्दले तपाईँको मनका चाहनाहरूलाई बोलिरहेको तपाईँ पाउनुहुनेछ। त्यसै कारणले गीत पुरा सुनेर साथ दिनुहोला । #nepalimusic #nepali #viral #all #follow #love हे भगवान मलाई देउ एउटा त्यस्तो काम, जसबाट प्रशस्त कमाइयोस् दाम, दामसँगै चर्चामा रहोस् मेरो नाम । जिन्दगीमा खुसीसाथ रमाउन, इमान इज्जत प्रतिष्ठा कमाउन, खुसीसाथ रमाउन, इमान इज्जत प्रतिष्ठा कमाउन, हे भगवान मलाई देउ एउटा त्यस्तो काम, जसबाट प्रशस्त कमाइयोस् दाम, दामसँगै चर्चामा रहोस् मेरो नाम । दुःख कष्ट सबैको टार्ने, वा वा गर्दै संसारले पुकार्ने, सबैको टार्ने, वा वा गर्दै संसारले पुकार्ने, हे भगवान मलाई देउ एउटा त्यस्तो काम, जसबाट प्रशस्त कमाइयोस् दाम, दामसँगै चर्चामा रहोस् मेरो नाम । रोप्न सकु विकासको मुना म बन्नलाई संसारको नमुना, विकासको मुना म बन्नलाई संसारको नमुना, हे भगवान मलाई देउ एउटा त्यस्तो काम, जसबाट प्रशस्त कमाइयोस् दाम, दामसँगै चर्चामा रहोस् मेरो नाम । दुनियाले जपेझैँ राम राम, सबको मुखमा झुन्डियोस् मेरो नाम, जपेझैँ राम राम, सबको मुखमा झुन्डियोस् मेरो नाम, हे भगवान मलाई देउ एउटा त्यस्तो काम, जसबाट प्रशस्त कमाइयोस् दाम, दामसँगै चर्चामा रहोस् मेरो नाम । कसैलाई नि नपारी पिरमा पुग्न सकु चर्चाको शिखरमा, नपारी पिरमा पुग्न सकु चर्चाको शिखरमा, हे भगवान मलाई देउ एउटा त्यस्तो काम, जसबाट प्रशस्त कमाइयोस् दाम, दामसँगै चर्चामा रहोस् मेरो नाम । नहोस् यहाँ कसैको हात खाली विदेश धाउन नपरोस नेपाली, कसैको हात खाली विदेश धाउन नपरोस नेपाली, हे भगवान मलाई देउ एउटा त्यस्तो काम, जसबाट प्रशस्त कमाइयोस् दाम, दामसँगै चर्चामा रहोस् मेरो नाम । जसबाट प्रशस्त कमाइयोस् दाम, दामसँगै चर्चामा रहोस् मेरो नाम ।