У нас вы можете посмотреть бесплатно Ep 623 Tilaram Dhakal खडाउ, धोती कछाड लाउने, २४ वर्ष देखी नुन नखाने परम तपस्वी सँग स्वादिलो सत्संग или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
बुबाको अघिल्लो अन्तर्वार्ता का लिन्क तल दिईएको छ । 513 Tilaram Dhakal नुन नखाने अत्यन्तै सरल परमात्माको असीम कृपा प्राप्त सन्तको कथा | स्वादिलो सत्संग • 513 Tilaram Dhakal नुन नखाने अत्यन्तै... Ep 113 Tila Ram Dhakal २२ बर्ष देखि नुन नखाएका चिसापानीका सन्त तिला राम ढकालको कथा Swadharma TV • Ep 113 Tila Ram Dhakal २२ बर्ष देखि न... धेरै जसो खाली खुट्टा या खडाउ लगाएर धोती कछाड भिरेर परम वीतरागी जीवन बिताइरहेका तिलाराम ढकाल बुवा लाई मैले सानै देखी मेरो चिसापानी गाउँमा देखेको हुँ । २४ वर्ष देखी नुन नखाने परम तपस्वी ढकाल बुवाले कहिल्यै पनि म साधु हुँ साधक हुँ भन्ने आभास कसैलाई दिनु भएन । संगत गर्नेले बुझेकै थिए अरूको पर्वाहा वहाँले कहिल्यै गर्नु भएन । गृहस्थाश्रम भित्रै रहेर परम वीतरागी परमहंस को जस्तो जीवन जिउने ढकाल बुवा सँग स्वादिलो सत्संग गर्ने अवसर जुटेको छ । यो सत्संग मा शास्त्रका गरुङ्गो श्लोक भन्दा पनि आँसु, भाव र अनुभूति भेट्नुहुने छ तपाईँले । यस्ता महान् तर सरल सन्त भेट्ने अवसरका लागि श्रीहरिको चारणकमल मा बार बार दण्डवत् प्रणाम । श्री राधे श्याम ।