У нас вы можете посмотреть бесплатно बाबुले थाले, छोराले बढाए । Tibetan Statue Shop । Business Stories Nepal । 2024 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
दिलिप शाक्यले बि.स. २०६३ मा एसएलसी सक्नासाथ बुबासँग मूर्ति बनाउने कला सिके । उनका बुबा डोल बहादुर शाक्य (सम्पूर्ण) कलाकार हुन् । उनले ४८ वर्षपहिले त्यो काम थालेका थिए । बुबासँग सिकेको कलाले उनलाई छोडेन । यो पसल आज त्यही कला उनको व्यवसाय बनेर फैलिएको छ । यो पसल २०६७ मा खोलेदेखि त झन् उनी बुबाको परम्परागत कलालाई समातेर तिब्बती बुद्धका मूर्तिहरु बेचिरहेका छन् । उनको व्यवसायमा कला छ । सम्पदा छ । आस्था छ । त्यसले उनलाई खुब सन्तुष्टि दिन्छ । उनले नयाँ तरिकाले व्यवसायलाई अगाडि बढाएका छन् । उनको टिकटक पेज पनि छ । त्यसबाट उनी मज्जाले मूर्ति बेच्छन् । उनको पेज: https://www.tiktok.com/@dilipshakya88... उनको सम्पर्क नम्बर: +977 9803719877 #businessstoriesnepal #murtishop #tibetanbuddhism Music: https://www.bensound.com/