Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб मन जस्तो छ,जीवन त्यस्तै हुन्छ в хорошем качестве

मन जस्तो छ,जीवन त्यस्तै हुन्छ 3 месяца назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



मन जस्तो छ,जीवन त्यस्तै हुन्छ

GUEST: Dr Raju Dhakal HOST : Binu Pokhrel CAMERA/EDIT: Arya Digital DRESS : Bipu Collection(Phone: 9843175755) भिडियो भित्र : प्रियजन नमस्कार आज हामी यस्तो व्यक्तित्वसँगको पड्काष्ट साझा गर्न गैरहेका छौं । जो एक सन्त तहको मान्छे हुनुहुन्छ । उहाँ डाक्टर त हुनुहुन्छ त्यो भन्दा पनि माथि उहाँ उपचार लिन आउनुहुनेहरुको सेवामा खटिएको एक प्रेमी हुनुहुन्छ । कसरी भनौं उहाँको सेवा लिन जानेहरु प्रति उहाँको व्यावहार यति स्तुत्य छ नि म सायद बयान गर्न सकिरहेको छैन । खासमा उहाँ कुनै डाक्टर होइन समभावमा आइपुगेको एक प्रेमी हो । उहाँको समग्र जिवनले भन्छ– जहाँ कर्म छ त्यहाँ हरेकमा प्रेम देख्ने मर्मछ । जहाँ लगन छ, त्यो मन आफै मगन छ । जो प्रेम कम होलाकी आफूमा भनेर सचेत छ नि, उसमा आफु अग्लीन अरुलाई होचो देखाइराख्नै पर्दैन भन्ने चेत छ । जसको जीवनको केन्द्रमा सबैको हित छ त्यहाँ होचो आफूबाट अग्लिदै गएको आफैलाई पनि जित्न सक्ने जित छ । हो आज हामीसँग हुनुहुन्छ स्वाइनल इन्जुइरी रिह्याविटेसन सेन्टर साँगाका एक सिनियर डा राजु ढकाल । जसको जीवन नै सबैका लागि एउटा किताव हो । अनि उहाँको व्याहार त जीवलाई अमृत बनाउने विधी । यत्ति भन्छु जीवन धेरै पढेर धेरै घटना खपेर पनि अरुलाई निचो नदेखाइ जीवन चलिरहेको छैन, निन्दा मै दिन कटाइरहनु परेको छ र दुःखी नै महसुस गरिरहनुभएको छ भने गएर यो पड्काष्ट हेर्नुस् र जीवनलाई अरु जस्तो होइन , आफैजस्तो बनाएर जिउने कला सिक्नुस् । अनि जीवनको बाँकी समय उल्लासमा जीउनुस् । [ content here ] Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍   / binuebhi   ►🐦   / binuebhi   ►📸   / binupokhrel9   ►📧 [email protected] ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Samyak Samwad Clips)

Comments