У нас вы можете посмотреть бесплатно शैतानले सबैभन्दा बढ्ता कहाँ आक्रमण गर्छ? Where satan attacks the most? Pastor Binay Bhandari или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
शैतानले सबैभन्दा बढ्ता आक्रमण मानिसको समझशक्तिमा गर्छ। त्यसले मानिसको बुझ्ने क्षमतामा आक्रमण गर्छ। पुलपिटबाट प्रचार गरेको वचनलाई त्यसले रोक्न नसक्ला तर त्यसले विश्वासीको हृदयमा छरेको वचन चोर्न भने सक्छ। जब त्यसले विश्वासीको बुझ्ने क्षमतालाई बोधो तुल्याईदिन्छ तब परमेश्वरको वचन शक्तिशाली भए पनि विश्वासीको जीवनमा त्यसअनुसारको प्रभाव पर्न सक्दैन। यसकारण हाम्रो कानले वचन सुनिसकेपछि समझले नबुझोस भनेर त्यसले हाम्रो ध्यानलाई भट्काउने काम गर्छ। शैतानले परमेश्वरको वचन सुन्नबाट हामीलाई नरोक्ला तर त्यसले वचन बुझ्नबाट हामीलाई रोक्ने कोशिस चाहिँ गर्छ। यदि हामीले वचन सुनेका छौं तर यसको शक्तिले हाम्रो दैनिक जीवनमा प्रभाव पारेको छैन भने हामी यो थाहा गर्ने सक्छौँ कि हाम्रो हृदयको वचनलाई त्यसले चोरेर लग्दै छ। शैतान चोर हो र वचनको शक्ति हाम्रो जीवनमा प्रकट नहोस भन्ने हेतुले त्यसले हाम्रो हृदयमा रोपिएको वचन चोर्ने कोसिस गर्छ। हाम्रो शरीरको आँखाले देख्ने र कानले सुने क्षमता भएपनि समझशक्तिको आँखालाई अन्धो बनाइदिन त्यो सधैं नै लागिरहेको हुन्छ। हृदयको आँखालाई उज्यालो बनाइदिन सक्ने केवल प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ नै एकमात्र बाटो, सत्य र जीवन हुनुहुन्छ। उहाँ मानिसको उद्धारको लागि यस पृथ्वीमा आउनुभएको परमेश्वरको पुत्र हुनुहुन्छ। प्रभु येशू मृत्युबाट बौरी उठ्नु भएपछि उहाँले आफ्ना चेलाहरुको समझलाई खोलिदिनुभएको र त्यसपछि उनीहरुले उहाँलाई चिन्न सकेको घटना हामी बाइबलमा पाउँछौँ। तिनै येशू ख्रीष्टको आत्मा, अर्थात् पवित्र आत्माले हामीलाई वचन बुझ्ने क्षमता दिनुहुन्छ। जब हाम्रो समझशक्ति खोलिन्छ तब हामी कुन आशाको निम्ति ख्रीष्टमा बोलाइएका हौँ र उहाँमा हाम्रो उत्तराधिकार के हो भन्ने कुरा थाहा पाउँछौँ। तब हामी दुध मात्र खाने विश्वासी होइन तर आत्मिक खाँदिलो भोजन खान सक्ने परिपक्व विश्वासी भएर जिउन सक्छौँ। Thank you for joining us 🙏. We pray that you hear the voice of God as you listen to this message. Subscribe to our channel to see when we go live and to watch more video resources from Word and Life Church on YouTube Through 👇: Word and Life Church: / @wordandlifechurchusa Binay Bhandari Official: / @binaybhandariofficial Tune in for live stream services every Sunday at 10:00 AM EST. If you would like to partner 🤝 with us in advancing the gospel throughout the world, please visit: https://pushpay.com/g/wordandlifechurch Have a testimony? Email 📧 us at 👉 [email protected] Do you or your loved ones need prayers, contact us through our Website and WhatsApp 👇. WhatsApp: +1 412-312-6272 Website: https://wordandlifechurch.com/prayer-... Contact: 9813828844 (Nepal) For more spirit-filled and life-changing content, visit 👇: Website: https://www.wordandlifechurch.com Facebook: / binaybhandari.word