У нас вы можете посмотреть бесплатно नम्रहरुको भागमा पर्ने आशिष । Blessings for the Humble. Pastor Binay Bhandari. или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
येशू ख्रीष्ट नम्रताको नमुना हुनुहुन्छ। किनकि परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन। तर आफैलाई रित्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो। स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो। त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ (फिलिप्पी २ः६-९)। यसकारण हामी सबैले उहाँले जस्तै नम्रताको वस्त्र धारण गर्नु आवश्यक छ। तब जसरी परमेश्वरले येशूलाई उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ, त्यसरी नै हामीलाई उच्च पार्नुहुनेछ र हाम्रो जीवनद्वारा अरु मानिसहरू पनि आशिष्को कारण बन्नेछन्। नम्रहरुलाई परमेश्वरले अनुग्रह गर्नुहुन्छ र उनीहरुले पृथ्वीमा अधिकार गर्नेछन भनेर बाइबलले हामीलाई प्रतिज्ञा गरेको छ। मतियासको नम्रताको कारण एघार प्रेरितहरुसँग उनको नाउँको गणना भयो। उनले कुनै पद र अधिकारलाई होइन, तर येशू ख्रीष्टलाई प्रेम गरे। उनको नम्रताको कारण परमेश्वरले उनलाई एघार प्रेरितहरुसँग गणना गर्नुभयो। नम्रहरुको निम्ति परमेश्वरले असम्भव र आश्चर्यका कामहरू गर्नुहुन्छ, जसको साक्षी बाइबल आफै छ। आमेन। Thank you for joining us 🙏. We pray that you hear the voice of God as you listen to this message. Subscribe to our channel to see when we go live and to watch more video resources from Word and Life Church on YouTube Through 👇: Word and Life Church: / @wordandlifechurchusa Binay Bhandari Official: / @binaybhandariofficial Tune in for live stream services every Sunday at 10:00 AM EST. If you would like to partner 🤝 with us in advancing the gospel throughout the world, please visit: https://pushpay.com/g/wordandlifechurch Have a testimony? Email 📧 us at 👉 [email protected] Do you or your loved ones need prayers, contact us through our Website and WhatsApp 👇. WhatsApp: +1 412-312-6272 Website: https://wordandlifechurch.com/prayer-... Contact: 9813828844 (Nepal) For more spirit-filled and life-changing content, visit 👇: Website: https://www.wordandlifechurch.com Facebook: / binaybhandari.word