У нас вы можете посмотреть бесплатно सप्ताहव्यापी अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदै | श्रम मन्त्रालयको पत्रकार सम्मेलन или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ देखि ७ पुससम्म अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन सुरु गरेको छ। मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार १८ डिसेम्बरमा अन्तर्राष्ट्रिय रूपमा मनाइने दिवस नेपालमा सप्ताहव्यापी कार्यक्रम गरी मनाउन लागिएको हो। मन्त्रालयका सचिव कृष्णहरि पुस्करले सुरक्षित र मर्यादित वैदेशिक रोजगारी तथा आन्तरिक रोजगारी प्रवर्द्धनलाई प्राथमिकता दिएर दिवस मनाउन लागिएको जानकारी दिए। यस वर्षको दिवसमा ‘श्रम आप्रवासनका चक्रमा सुशासन : सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन’ नारा राखिएको छ। सात दिनमा विभिन्न खेलकुद कार्यक्रम, अन्तर्क्रिया र सन्देशमूलक सामग्री वितरणलगायतका माध्यमबाट सुरक्षित, मर्यादित र सिपयुक्त श्रम आप्रवासन प्रवर्द्धनका क्षेत्रमा काम गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले श्रम आप्रवासनको सम्पूर्ण चक्रमा सुशासन, श्रमिकको योगदानको सम्मान, अधिकारको संरक्षण तथा सुरक्षित रोजगारीको महत्त्वलाई उजागर गर्ने लक्ष्य राखिएको बताए। --- अन्तर्राष्ट्रिय आप्रवासन दिवस, श्रम आप्रवासन, सुरक्षित वैदेशिक रोजगारी, मर्यादित रोजगारी, सिपयुक्त आप्रवासन, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार नेपाल, श्रमिक अधिकार, आप्रवासन सुशासन, international migration day Nepal, labor migration Nepal, safe migration, decent work, foreign employment Nepal, Ministry of Labour Nepal #अन्तर्राष्ट्रियआप्रवासनदिवस #श्रमआप्रवासन #सुरक्षितरोजगारी #मर्यादितरोजगारी #सिपयुक्तआप्रवासन #वैदेशिकरोजगारी #आन्तरिकरोजगारी #श्रमिकअधिकार #सुशासन #श्रमरोजगारमन्त्रालय #InternationalMigrationDay #SafeMigration #DecentWork #LabourMigration #Nepal --- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ । यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो । Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: Our News Website: http://sajhasabal.com/ Our News Website: http://sajhajobs.com/ Our Mobile app: https://play.google.com/store/apps/de... Our Facebook Page : / satabipress अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला https://www.youtube.com/c/SajhaSabal/... Copyright © SajhaSabal