• ClipSaver
  • dtub.ru
ClipSaver
Русские видео
  • Смешные видео
  • Приколы
  • Обзоры
  • Новости
  • Тесты
  • Спорт
  • Любовь
  • Музыка
  • Разное
Сейчас в тренде
  • Фейгин лайф
  • Три кота
  • Самвел адамян
  • А4 ютуб
  • скачать бит
  • гитара с нуля
Иностранные видео
  • Funny Babies
  • Funny Sports
  • Funny Animals
  • Funny Pranks
  • Funny Magic
  • Funny Vines
  • Funny Virals
  • Funny K-Pop

800 जना नेपालीलाई मलेसियामा निशुल्क रोजगारमा लगिदै | २०० पुरुष र ६०० महिलालाई अवसर скачать в хорошем качестве

800 जना नेपालीलाई मलेसियामा निशुल्क रोजगारमा लगिदै | २०० पुरुष र ६०० महिलालाई अवसर 2 недели назад

скачать видео

скачать mp3

скачать mp4

поделиться

телефон с камерой

телефон с видео

бесплатно

загрузить,

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
800 जना नेपालीलाई मलेसियामा निशुल्क रोजगारमा लगिदै | २०० पुरुष र ६०० महिलालाई अवसर
  • Поделиться ВК
  • Поделиться в ОК
  •  
  •  


Скачать видео с ютуб по ссылке или смотреть без блокировок на сайте: 800 जना नेपालीलाई मलेसियामा निशुल्क रोजगारमा लगिदै | २०० पुरुष र ६०० महिलालाई अवसर в качестве 4k

У нас вы можете посмотреть бесплатно 800 जना नेपालीलाई मलेसियामा निशुल्क रोजगारमा लगिदै | २०० पुरुष र ६०० महिलालाई अवसर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:

  • Информация по загрузке:

Скачать mp3 с ютуба отдельным файлом. Бесплатный рингтон 800 जना नेपालीलाई मलेसियामा निशुल्क रोजगारमा लगिदै | २०० पुरुष र ६०० महिलालाई अवसर в формате MP3:


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



800 जना नेपालीलाई मलेसियामा निशुल्क रोजगारमा लगिदै | २०० पुरुष र ६०० महिलालाई अवसर

Baideshik Rojgar सम्बन्धित अपडेट ८०० जना नेपाली शुन्य लागतमा मलेसिया रोजगारमा लगिदै तयारी गरेको छ । आकर्षण इन्टरनेशनल प्राइभेट लिमिटेड र लाल धनुष इन्टरनेशनल सर्भिसेज प्राइभेट लिमिटेडसँगको सहकार्यमा ६ सय महिला र २ सय पुरुष गरी ८ सय जना नेपाली कामदारलाई शून्य लागतमा मलेसिया लैजाने तयारी गरेको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । कार्यक्रममा आकर्षण ईन्टरनेशनल प्राइभेट लिमिटेडका अध्यक्ष बिष्णु केसीले नेपाली कामदारको अवस्थालाई ध्यानमा राखेर पूर्ण रुपमा नि-शुल्क वैदेशिक रोजागारमा पठाउनाले नेपाली कामदारलाई आर्थिक भार पनि नपर्ने र शून्य लागतमा रेमिट्यान्स भित्रदा देशलाई आर्थिक रुपमा फाइदा हुने बताएका छन् । तेस्तै विस्ट्रन टेक्नोलोजी मलिसिया एस्डीएन . बिएच्डी . का सचालक सर केन्नीले नेपाली कामदारहरु इमान्दार भएकोमा प्रशंसा गर्दै, आफ्नो कम्पनीले अवलम्बन गरेको शून्य लागत तथा नैतिक भर्ती प्रणालीले नेपालमा वैदेशिक रोजगारको परम्परागत अभ्यासलाई सकारात्मक रुपमा रुपान्तरण गर्दै नितिगत, सामाजिक, आर्थिक र सस्थागत तहमा नेपाल सरकारलाई सहयोग पुगेको बताएका छन् । उनले सन २०२२ मा पनि २५० जना नेपाली कामदारलाई शून्य लागतमा लगेको सम्झना गर्दै फेरि यो बर्ष ८ सय जना नेपाली कामदार लैजान लागेको बताए । रोजगारको लागि नेपाली कामदारले छनौट भएपछि यो कम्पनीमा जान नेपाली युवाले कुनैपनी भर्ति शुल्क तिर्नु पर्दैन, येदि पासपोर्ट बनेको छैन भने पास्पोर्ट बनाउन लाग्ने रकम समेत कम्पनीले उपलब्ध गराइदिन्छ । यसरि नेपाली कामदार लैजादा नेपाली कामदारले गएकै महिनादेखि आफूले कमाएको तलब आफ्नो घरमा पठाउन पाउनुको साथै कामदारको लाग्ने टिकट, श्रम स्वीकृति, मेडिकल खर्च, म्यानपावरलाई तिर्नुपर्ने लगात खर्च समेत पहिलेनै रोजगारदाताले तिर्ने हुँदा नेपालको अर्थतन्त्रमा समेत रेमिट्यान्सको कारण ठूलो फाइदा भईरहेको पाइएको छ । कार्यक्रममा विस्ट्रन टेक्नोलोजी मलेसियाको तर्फबाट सर केन्नी, सर एडिसन, दातोली, मिस च्यु,मिस्टरडी सहभागी थिए भने , लालधनुष इन्टर्नेशनल सर्भिसेजको तर्फबाट निमा शेर्पाको उपस्थिति रहेको थियो । #BaideshikRojgar #ZeroCostJob #MalaysiaJob #NepaliWorkers #EthicalRecruitment #FreeVisaFreeTicket #ZeroCostForeignEmployment #NepalToMalaysia #NepaliYouth #ForeignEmploymentNepal #AttractionInternational #LalDhanushInternational #WesternTechnologyMalaysia #RemittanceNepal #SafeMigration --- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ । यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो । Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: Our News Website: http://sajhasabal.com/ Our News Website: http://sajhajobs.com/ Our Mobile app: https://play.google.com/store/apps/de... Our Facebook Page :   / satabipress   अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला https://www.youtube.com/c/SajhaSabal/... Copyright © SajhaSabal

Comments
  • किन मलेसियाले नेपाली महिला कामदार रोज्न थाले? | Big Opportunity । सबै निशुल्क 2 недели назад
    किन मलेसियाले नेपाली महिला कामदार रोज्न थाले? | Big Opportunity । सबै निशुल्क
    Опубликовано: 2 недели назад
  • पानी नपाईने ठाउँ | कर्णाली पारिको रुघा गाउँ | पेटभरि खान समेत नपाउने दुःखी मानिसहरको बस्ती 8 дней назад
    पानी नपाईने ठाउँ | कर्णाली पारिको रुघा गाउँ | पेटभरि खान समेत नपाउने दुःखी मानिसहरको बस्ती
    Опубликовано: 8 дней назад
  • तामाकोशीमा बस खस्यो, यसरी भैरहेको छ उद्दार | Prime News | Prime TV HD 3 часа назад
    तामाकोशीमा बस खस्यो, यसरी भैरहेको छ उद्दार | Prime News | Prime TV HD
    Опубликовано: 3 часа назад
  • नेपालबाट शुन्य लागतमा मात्र कामदार पठाउने अर्को म्यानपावर | Baideshik Rojgar Report | 2 месяца назад
    नेपालबाट शुन्य लागतमा मात्र कामदार पठाउने अर्को म्यानपावर | Baideshik Rojgar Report |
    Опубликовано: 2 месяца назад
  • म्यकुरी बनेर आए गौरी मल्ल अनि भन्छन म त  भिखारी भए || Best of Pawan Khatiwada Myakuri || Comedy 8 дней назад
    म्यकुरी बनेर आए गौरी मल्ल अनि भन्छन म त भिखारी भए || Best of Pawan Khatiwada Myakuri || Comedy
    Опубликовано: 8 дней назад
  • १० बर्षपछि परिमार्जन हुँदै ‘फ्री भिसा, फ्री टिकट’ नीति | वैदेशिक रोजगारमा के बदलिन्छ? 22 часа назад
    १० बर्षपछि परिमार्जन हुँदै ‘फ्री भिसा, फ्री टिकट’ नीति | वैदेशिक रोजगारमा के बदलिन्छ?
    Опубликовано: 22 часа назад
  • कश्मीरी मुलकी शबाना UK की प्रधानमन्त्री बन्न सक्ने, कियरमाथि राजीनामाको दबा ब || Nepal Times 43 минуты назад
    कश्मीरी मुलकी शबाना UK की प्रधानमन्त्री बन्न सक्ने, कियरमाथि राजीनामाको दबा ब || Nepal Times
    Опубликовано: 43 минуты назад
  • झापामा मतदातासँग ओलीको संवाद, गगन थापा सुनसरीमा मत माग्दै | Prime News | Prime TV HD 2 часа назад
    झापामा मतदातासँग ओलीको संवाद, गगन थापा सुनसरीमा मत माग्दै | Prime News | Prime TV HD
    Опубликовано: 2 часа назад
  • ऋणमा फसेको मान्छेले सुन्नै पर्ने भिडियो – EMI, कर्जा र तनाव मुक्त हुने उपाय |Warren Buffett Inspired 7 дней назад
    ऋणमा फसेको मान्छेले सुन्नै पर्ने भिडियो – EMI, कर्जा र तनाव मुक्त हुने उपाय |Warren Buffett Inspired
    Опубликовано: 7 дней назад
  • बालेन ढाल्न ओली लम्पसार, झापा–५ ट्वीष्ट! जाँचबुझः भयंकर चलखेल, अब ‘च्याप्टर क्लोज’, भन्सारमा कुटाकुट 16 часов назад
    बालेन ढाल्न ओली लम्पसार, झापा–५ ट्वीष्ट! जाँचबुझः भयंकर चलखेल, अब ‘च्याप्टर क्लोज’, भन्सारमा कुटाकुट
    Опубликовано: 16 часов назад
  • Baideshik Rojgari | वैदेशिक रोजगारी | Radio Program | Magh 08 || 2082 || Radio Nepal || 2 недели назад
    Baideshik Rojgari | वैदेशिक रोजगारी | Radio Program | Magh 08 || 2082 || Radio Nepal ||
    Опубликовано: 2 недели назад
  • Lukla Airport - Takeoffs and Landing view 2025 | Most dangerous airport in the world, Lukla Nepal 1 год назад
    Lukla Airport - Takeoffs and Landing view 2025 | Most dangerous airport in the world, Lukla Nepal
    Опубликовано: 1 год назад
  • Garo Chha Ho I गाह्रो छ हो I New EP_11 | भटभटेको घर बिग्रियो | Begam Nepali | Netra | Nepali Comedy 7 дней назад
    Garo Chha Ho I गाह्रो छ हो I New EP_11 | भटभटेको घर बिग्रियो | Begam Nepali | Netra | Nepali Comedy
    Опубликовано: 7 дней назад
  • Timeless Romance | Romantic Saxophone, Violin & Piano Instrumental Music 3 недели назад
    Timeless Romance | Romantic Saxophone, Violin & Piano Instrumental Music
    Опубликовано: 3 недели назад
  • बिचौलियालाई पैसा नखुवाए युरोप, जापान, माल्दिभ्स र सिजनल भिसामा श्रमस्वीकृति दिन पटक - पटक रिजेक्ट ! 1 месяц назад
    बिचौलियालाई पैसा नखुवाए युरोप, जापान, माल्दिभ्स र सिजनल भिसामा श्रमस्वीकृति दिन पटक - पटक रिजेक्ट !
    Опубликовано: 1 месяц назад
  • World News: चिनियाँ सेना भित्रै अमेरिकी गुप्तचर, खामेनी फेरि बंकरमा, छोरालाई कुर्सी || Nepal Times 2 недели назад
    World News: चिनियाँ सेना भित्रै अमेरिकी गुप्तचर, खामेनी फेरि बंकरमा, छोरालाई कुर्सी || Nepal Times
    Опубликовано: 2 недели назад
  • 26th BudhaSubbaa Goldcup Jhapa vs Satdobato
    26th BudhaSubbaa Goldcup Jhapa vs Satdobato
    Опубликовано:
  • सप्ताहव्यापी अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदै | श्रम मन्त्रालयको पत्रकार सम्मेलन 1 месяц назад
    सप्ताहव्यापी अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदै | श्रम मन्त्रालयको पत्रकार सम्मेलन
    Опубликовано: 1 месяц назад
  • ९५% नेपालीलाई गरिब बनाउने ७ बानी (तपाईंमा पनि छ?) | Elon Musk Mindset | Nepali ThinkSpace 2 недели назад
    ९५% नेपालीलाई गरिब बनाउने ७ बानी (तपाईंमा पनि छ?) | Elon Musk Mindset | Nepali ThinkSpace
    Опубликовано: 2 недели назад
  • कस्तो होला निर्वाचन पछिको नेपाल ? || Why Elections Fail to Bring Real Change in Nepal 7 дней назад
    कस्तो होला निर्वाचन पछिको नेपाल ? || Why Elections Fail to Bring Real Change in Nepal
    Опубликовано: 7 дней назад

Контактный email для правообладателей: u2beadvert@gmail.com © 2017 - 2026

Отказ от ответственности - Disclaimer Правообладателям - DMCA Условия использования сайта - TOS



Карта сайта 1 Карта сайта 2 Карта сайта 3 Карта сайта 4 Карта сайта 5