У нас вы можете посмотреть бесплатно लोकसेवा लेखन सीप : तपाईको गल्ती र यसको समाधान ! или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
लेखन सीप कसरी सुधार गर्ने । नमस्कार साथीहरू! आजको यो विशेष कक्षाको श्रृंखला खरिदार तेस्रो पत्र खण्ड 'क' अन्तर्गतको सार्वजनिक सेवा व्यवस्थापन को सम्पूर्ण पाठ्यक्रममा केन्द्रित छ। तपाईंले यस भिडियोमा निजामती सेवा ऐन : परिचय र उद्देश्यको अध्ययन गर्न पाउनुहुनेछ। यो श्रृंखला किन महत्त्वपूर्ण छ? पाठ्यक्रम र Topic को बृहत अध्यन गरिने भएकाले 2082 को पाठ्यक्रम र लेखन शैलीमा जोड सम्पुर्ण नोटहरु updated भएकाले विगतमा सोधिएका प्रश्नहरूको वैज्ञानिक अध्ययन गरी यो नोट तयार गरेकाले भिडियोका मुख्य खण्डहरू Answer राम्रो कसरी बनाउने लेखन सीप कसरी राम्रो बनाउने उत्तर कभर कसरी गर्ने च्यानल र सम्पर्क जानकारी हामी खरिदार, नासु, अधिकृत लगायत अन्य प्राविधिक तथा शिक्षक सेवातर्फका सम्पूर्ण प्रतिस्पर्धात्मक परीक्षाका क्लासहरू बिल्कुलै निःशुल्कदिने उद्देश्यले काम गरिरहेका छौं। सब्स्क्राइब गरेरै मात्र तपाईं गुणस्तरीय क्लास र PDFप्राप्त गर्न सक्नुहुन्छ। JOIN US: Whatsapp: 9868290944 Email: [email protected] Community (सजिलै जोइन हुनुहोस्): / @topendrasir सामग्रीको शुद्धतामा तपाईंहरुसंग अनुसोध हामी यस युट्युब च्यानलबाट दिइने सम्पूर्ण जानकारीहरू शुद्ध, त्रुटिरहित, र पाठ्यक्रममा आधारित बनाउन निरन्तर प्रयास गरिरहेका छौं। तथापि, सहजीकरणको क्रममा मेरो तर्फबाट कुनै गल्ती वा त्रुटि भएको पाउनुभएमा, कृपया तुरुन्तै माथि दिइएको WhatsApp नम्बर, इमेल, या कमेन्ट बक्स मार्फत जानकारी गराइदिनुहोला। तपाईंको सहयोगले: -हामी तत्काल गल्ती सुधार गरी बिल्कुलै शुद्ध ज्ञान दिन कोसिस गर्नेछौं। 2. अर्को भिडियोमा वा हाम्रो कम्युनिटी पोस्टमा तपाईंको नाम साउटआउट गर्ने छौ। तपाईंको सक्रिय सहभागिता हाम्रो गुणस्तरको आधार हो। Thank You! -Topendra Sir #loksewa #kharidar #सार्वजनिक_सेवा #निजामती_सेवा_ऐन #KharidarThirdPaper #LoksewaAayog #TopendraSirLoksewa