У нас вы можете посмотреть бесплатно (नेपालीमा) Can Christians Eat Food Offered to Idols? 😱 The Shocking Truth или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
जय मसीह 🙏 आजको बाइबलको कथा अन्त्यसम्म हेरेर हामीसँग रहनु भएकोमा हृदयदेखि धन्यवाद! 👉 के ख्रिष्टियनले मूर्तिलाई चढाइएको खाना खान सक्छन्? 👉 पाउलले कोरिन्थको चर्चलाई किन यस्तो निर्देशन दिए? 👉 के यो केवल पुरानो संस्कृतिको कुरा हो, कि आज पनि लागू हुन्छ? प्राचीन Corinth सहरमा मूर्ति पूजा धेरै थियो। बजारमा बेचिने धेरै खाना मूर्तिलाई चढाइएको हुन्थ्यो। त्यसैले चर्चभित्र ठूलो विवाद भयो। यस भिडियोमा हामी हेर्नेछौँ: 1️⃣ मूर्तिलाई चढाइएको खाना ख्रिष्टियनले खान मिल्छ? (1 कोरिन्थी 8–10 को सत्य) 2️⃣ मूर्तिको प्रसाद खानु पाप हो कि होइन? बाइबलको उत्तर 3️⃣ पाउलको शिक्षा: मूर्तिलाई चढाइएको खानाको रहस्य 4️⃣ 1 कोरिन्थी 8–10 को गहिरो अध्ययन | सत्य vs भ्रम 5️⃣ मूर्तिको प्रसाद र ख्रिष्टियन जीवन — बाइबलले के भन्छ? 📖 विस्तृत अध्ययन र सम्पूर्ण व्याख्या यहाँ पढ्नुहोस्: 👉 https://biblekokatha.blogspot.com/202... *🙏 सहयोग गर्न चाहनु हुन्छ भने https://biblekokatha.blogspot.com/p/b... *🔔 Follow & Connect With Us: 📘 Facebook: / biblekokatha 🎵 TikTok: / biblekokatha 🌐 Website: https://biblekokatha.blogspot.com/ 📧 Email: bijaystha1012@gmail.com यदि आजको प्रस्तुतीले तपाईंको मन छोयो वा प्रेरणा दियो भने, कृपया तलको कमेन्टमा आफ्नो विचार लेख्नुहोस् र हामीलाई बताउनुहोस्, अर्को भिडियोमा कुन कथा वा शिक्षा सुन्न चाहनुहुन्छ। 👍 भिडियो मन पर्यो भने Like च्यानल Subscribe र Bell Icon 🔔 दबाउन नबिर्सनुहोस् | ताकि हामीले ल्याउने नयाँ बाइबलका कथा वा शिक्षा तपाईंले कहिल्यै नछुटाउनु होस्। 🙏 प्रभु येशूको अनुग्रह र शान्ति सधैं तपाईं र तपाईंको परिवारमा रहोस्। फेरी भेटौँला अर्को रोचक video सँग Bible Ko Katha मा। 🌿 📝 NOTE: यहाँ तपाईंले बाइबलका वास्तविक घटनाहरू कथानक रूपमा सुन्न र हेर्न सक्नुहुन्छ। यहाँ प्रकाशित गरिने प्रसंगहरु अङ्ग्रेजी बाइबलहरू, हिब्रु बाइबल, हनोकको पुस्तक र विद्वानहरूका भनाइको आधारमा तयार गरिएको हुनाले, केही प्रसंग सामान्य धारणा भन्दा फरक सुनिन पनि सक्छन्। यहाँ प्रयोग भएका फोटो, भिडियो र आवाजहरू AI प्रविधिबाट तयार पारिएका हुन्। #1Corinthians #BibleExplanation #apostlepaul #idols #sacrificed #BibleKoKatha #NepaliBible #NepaliChristian #BibleInNepali #NepaliVoiceOver #BibleStories #Jesus #God #HolyBible #BiblicalStories #BibleStudyNepali #FaithStories Become a member of Bible Ko Katha and enjoy exclusive perks: / @biblekokatha