У нас вы можете посмотреть бесплатно EPS-TOPIK Vocabulary(어휘 설명)Lesson 21 | 병원 Explained in Nepali или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
EPS TOPIK Vocabulary Lesson 21 (요리) नेपालीमा सजिलो तरिकाले सिकौं। यस भिडियोमा तपाईंले EPS TOPIK परीक्षामा आउने महत्वपूर्ण Korean vocabulary र तिनको नेपाली अर्थ (Meaning in Nepali) बुझ्न सक्नुहुन्छ। 📌 Lesson: 21 📌 Topic: 병원 📌 Language: Korean to Nepali 👉 EPS TOPIK तयारी गर्ने साथीहरूका लागि यो भिडियो अत्यन्त उपयोगी छ। 👉 Vocabulary + Meaning + Easy Explanation in Nepali 집안일-घरभित्रको काम 청소나 빨래, 요리 등 집 안에서 하는 일입니다. सरसफाई अथवा लुगा धुने, खाना पकाउने आदि घरभित्रबाट गरिने काम हो। 병원-अस्पताल 질병이 있는 환자를 진찰하고 치료하는 곳으로, 법적으로는 30개 이상의 병상을 갖춘 의료기관을 말한다. रोग लागेका बिरामीहरूलाई चेकजाँच गरेर उपचार गर्ने ठाउँको रूपमा, कानुनी रूपमा ३० वटा भन्दा बढी अस्पताल बेड तयार गरिएको उपचार संस्थालाई भनिन्छ। 처방전- औषधि पर्चा 의사가 환자의 질병에 따라 약이나 다른 치료법을 어떻게 사용해야 하는지 구체적으로 지시한 문서입니다. डाक्टरले बिरामीको रोग अनुसार औषधि अथवा अन्य उपचारका विधिहरूलाई कसरी प्रयोग गर्ने हो निश्चित रूपमा उल्लेख गरिएको पत्र हो। 동호회- समूह 같은 취미를 가진 사람들이 취미 활동을 같이 하는 모임입니다. उस्तै रुचि बोकेका/लिएका मानिसहरूले रुचिका क्रियाकलाप सँगै गर्ने भेला हो। 신분증-परिचय कार्ड 개인의 신원이나 신상 정보를 증명하기 위한 문서입니다. आफ्नो परिचय अथवा व्यक्तिगत जानकारीलाई प्रमाणित गर्नको लागि पत्र हो। 횡단보도- जेब्राक्रश 보행자가 안전하게 도로를 횡단할 수 있도록 도로에 표시된 부분을 말합니다. पैदल यात्रीले सुरक्षित गरी बाटो काट्न सक्ने गरी बाटोमा संकेत/अंकित गरिएको भागलाई भनिन्छ। 냉장고- फ्रिज 음식을 상하지 않게 하거나 차갑게 하려고 낮은 온도에서 보관하는 상자 모양의 기계입니다. खानालाई नसड्ने गरी गर्ने अथवा चिसो गरी राख्ने विचारले कम तापक्रममा भण्डारण गरिने बाकस आकारको मेसिन हो।