У нас вы можете посмотреть бесплатно EPS-TOPIK Vocabulary(어휘 설명)Lesson 38,39 |기계 조립, 금속 가공| Explained in Nepali или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
EPS TOPIK Vocabulary Lesson 38,39 |기계 조립, 금속 가공 नेपालीमा सजिलो तरिकाले सिकौं। यस भिडियोमा तपाईंले EPS TOPIK परीक्षामा आउने महत्वपूर्ण Korean vocabulary र तिनको नेपाली अर्थ (Meaning in Nepali) बुझ्न सक्नुहुन्छ। 📌 Lesson: 38,39 📌 Topic: 기계 조립, 금속 가공 📌 Language: Korean to Nepali 👉 EPS TOPIK तयारी गर्ने साथीहरूका लागि यो भिडियो अत्यन्त उपयोगी छ। 👉 Vocabulary + Meaning + Easy Explanation in Nepali Eps Topik Chapter 38,39 펜치 - पेन्चिस 무엇을 집거나, 끊거나 구부리기 위해 쇠로 만든 집게 모양의 도구 입니다. कुनै कुरालाई समाउन, काट्न अथवा बंग्याउनको लागी फलामद्धारा बनाईएको चिम्टा आकारको औजार हो। 니퍼 - निप्पर 전선이나 철사를 자를때 쓰는 자겁도구 입나다. बिजुलीको तार अथवा फलामको तारकाट्न प्रयोग गरिने औजार हो। 플라이어/롱노즈 플라이어 - चुचे पेन्चिस 작은 물건을 꽉 잡거나 철사를 구부리거나 펼때 그리고 끊은 떼 쓰는 도구 입니다. सानो सामानलाई बलियो गरी समाउने अथवा फलामको तार बङ्ग्याउने सिधा गर्ने साथै चुडाल्नको लागी प्रयोग गरिने औजार हो। 드라이버 - पेचकस 나사못을 조이거나 풀때 사용하는 도구 KOREA 입니다. पेचकिल्ला कस्ने अथवा खोल्ने बेलामा प्रयोग गर्ने औजार हो। 전기 드릴- विद्युतीय ड्रील 전기를 사용하여 벽이나 원목에 구멍을 뚫을때 사용하는 도그 입니다. विद्युतको प्रयोग गरी भित्ता अथवा काठमा प्वाल पार्ने बेलामा प्रयोग गरिने औजार हो। 톱- आरा, करौती 나무를 자를때 쓰는 날카로은 도구 입니다. काठ काट्ने बेलामा प्रयोग गरिने धारिलो औजार हो। 망치-हथौडा 못을 박거나 물체를 파쇄하기 위해 사용하는 도구 입니다. काटी ठोक्न अथवा सामान फुटाउनको लागी प्रयोग गरिने औजार हो। 창도리-ह्याम्मर (Hammer) 못을 박거나 뽑는때 사용하는 자겁 도구 입니다. काटी ठोक्ने अथवा उखेल्ने बेलामा प्रयोग हुने कार्य औजार हो। 스패나- पाना/रेन्चि 너트를 조이거나 풀때 사용하는 자겁 도구 입니다. नट कस्ने अथवा खोल्ने बेलामा प्रयोग हुने कार्य औजार हो। 쇠톱-हाते आरा 쇠붙이를 자르거나 금속 판이나 긁은 전선, 철재 따위를 절단하는 톱 입니다. फलामका पार्ट हरु काट्ने अथवा धातुका प्लेट अथवा बाक्लो बिजुलीको तार, स्टील आदिलाई काट्ने आरा हो। 육각렌체-(L रेज्चि) 너트, 볼트, 나사 따위를 조이거나 풀때 사용하는 육각 모양으로 만든렌치 입니다. नट, बोल्ट, पेच आदिलाई कस्ने अथवा खोल्ने बेलामा प्रयोग हुने 6 कोण आकृतिमा बाईएको रेञ्चि हो। 전기톱-विद्युतीय आरा 전동기의 힘으로 톱날을 회전시키거나 기게를 운동 하게 하여 목제 자르는 톱 입니다. विद्युतीय मोटरको बलद्वारा आराको धारलाई घुमाउने अथवा मेसिनलाई सक्रिय गराएर काठलाई काट्ने आरा हो। 에어콤프레서-एअर कम्प्रेसर 외부로 흡이된 공기를 압축시켜서 저장 탱크 안으로 밀어넣는 기게 입니다. बाहिर तिर बाट लिएको हावालाई खाँदेर भण्डारण ट्यांकी भित्र धकेली राख्ने मेसिन हो। 공구함-टुल बक्स 작업할때 사용되는 여러 수공구를 정리하여 넣어 두는 네모난 상자입니다. काम गर्दा प्रयोग हुने विभिन्न हाते औजारालाई व्यवस्थापन गरी राख्ने चार कुनै बाकस हो। 볼트-बोल्ट (Bolt) 두 물체를 죄는 데 쓰는, 육각이나 사각의 머리를 가진 나사를 말합니다. दुई वस्तुलाई कस्न प्रयोग गरिने, षट्कोण वा चतुर्भुज टाउको भएको पेचलाई भनिन्छ। 너트-नट (Nut) 볼트에 끼어 돌려서 물건을 움직이지 않도록 죄는, 쇠붙이로 만든 공구입니다. बोल्टमा जडान गरी घुमाएर वस्तु नचल्ने गरी कस्ने, फलामबाट बनेको उपकरण हो।