У нас вы можете посмотреть бесплатно EPS-TOPIK Vocabulary(어휘 설명)Lesson 37 |기계 가공| Explained in Nepali или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#프레스기계 #밀링기계 #선반기계 EPS TOPIK Vocabulary Lesson 37 (기계 가공) नेपालीमा सजिलो तरिकाले सिकौं। यस भिडियोमा तपाईंले EPS TOPIK परीक्षामा आउने महत्वपूर्ण Korean vocabulary र तिनको नेपाली अर्थ (Meaning in Nepali) बुझ्न सक्नुहुन्छ। 📌 Lesson: 37 📌 Topic: 기계 가공 📌 Language: Korean to Nepali 👉 EPS TOPIK तयारी गर्ने साथीहरूका लागि यो भिडियो अत्यन्त उपयोगी छ। 👉 Vocabulary + Meaning + Easy Explanation in Nepali Eps Topik Chapter 37 프레스 기계-प्रेस मेसिन (구부리다, 찍어내다) 전기의 힘으로 누르는 힘을 이용하여 일정한 모양으로 구부리거나찍어내는 기계 입니다. विद्युतको बलद्वारा थिच्ने बल प्रयोग गरेर तोकिएको आकृतिमा बंग्याउने अथवा थिचेर निकाल्ने मेसिन हो। 밀링 기계-मिलीङ्ग मेसिन (깎다, 절단하다) 회전축에 고정한 커터로 공작물을 깎거나 절단하는 기계 입니다. घुम्ने ठाउँमा जडान गरिएको कटरद्वारा काम गर्ने वस्तुलाई ताछने अथवा टुक्रा पार्ने मेसिन हो। 선반 기계- लेथ मेसिन (갈다, 도려내다, 파내다) 각종 금속 소재를 회전시켜서 갈 거나 파내거나 도려내는 데 쓰는 공작 기계 입니다. विभिन्न धातुका सामानहरुलाई घुमाउँदै घार लगाउने, खोपिल्टो पार्ने तथा काटेर निकाल्ने बेला प्रयोग हुने मेसिन हो। 기계 가공-मेसिनको प्रशोधन 기계나 도구를 사용하여 재료(주로 금속)의 불필요한 부분을 깎아내거나 변형시켜 원하는 모양과 크기로 만드는 것을 말한다. मेसिन अथवा साधनलाई प्रयोग गरेर सामग्री (प्राय धातुको) अनावश्यक भागलाई काट्ने अथवा परिवर्तन गरेर चाहेको आकृति र आकार अनुसार बनाउने कुरालाई भनिन्छ। 가전제품-घरायसी विद्युतीय सामान 가정에서 사용하는 전기 기구를 말한다. घरमा प्रयोग हुने विद्युतीय साधनलाई भनिन्छ। 기계 레버-मेसिनको लिभर 축을 중심으로 막대기를 움직여 힘의 크기나 방향을 조절하는 간단한 기계 장치이다. 작은 힘으로 큰 힘을 내거나, 장치를 켜고 끄는 등 기계의 동작을 제어하기 위해 사용된다. अक्षलाई केन्द्रित गरी डन्डीलाई चलाएर शक्तिको आकार अथवा दिशालाई मिलाउने सामान्य मेसिनको उपकरण हो। सानो बलद्वारा ठूलो शक्ति दिने अथवा, उपकरणलाई अन गरेर बन्द गर्ने आदि मेसिनको कामलाई कन्ट्रोल गर्नको लागि प्रयोग हुन्छ। 환풍기-भित्ते पङ्खा/हावा शुद्ध पार्ने पंखा 날개의 회전으로 바람을 일으켜 실내의 오염된 공기를 외부로 보내어 정화하는(맑게하는)기계 입니다. पङ्खाको घुमाइद्वारा हावालाई चलाएर कोठाभित्रको दूषित हावालाई बाहिर पठाएर शुद्ध (सफा बनाउने) बनाउने मेसिन हो। 에어 콤프레서- एर कम्प्रेसर 외부로 흡입된 공기를 압축시켜서 저장 태크 안으로 밀어넣는 기계입니다. बाहिरबाट सोसेको हावालाई कम्प्रेस गरेर भण्डारण ट्याङ्कीको भित्रतिर धकेलि राख्ने मेसिन हो। 전동 커터기-विद्युतीय कटर मेसिन 금속, 플라스틱, 나무 등을 빠르고 쉽게 자를 수 있는 전기 도구입니다. धातु, प्लास्टिक, काठ आदिलाई छिटो र सजिलो गरी काट्न सकिने विद्युतीय औजार हो।