У нас вы можете посмотреть бесплатно शीर्षनेताले न प्रविधि बुझे, न युवापुस्ताको भावना | Ganesh Shah | अनि, अब with Sudheer Sharma | Ep 54 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
👉 Technology, politics, & revolt — Er. Ganesh Shah connects the dots. » Subscribe our channel: / @sudheerktm1 इन्जिनियर गणेश शाह राजनीति र विज्ञानमा समानान्तर रुची राख्छन् । सन् १९७४ मा रुसको पेट्रिस लुमुम्बा पिपुल्स फ्रेण्डसीप युनिभर्सिटीबाट एमटेक गरेर नेपाल फर्केपछि उनी कम्युनिष्ट राजनीति र इन्जिनियरिङ दुवैतर्फ सक्रिय भए । उनी पूर्व विज्ञान तथा प्रविधिमन्त्री पनि हुन् । नेपाली राजनीतिज्ञहरूले प्रविधिमा आएको विकास र युवा पुस्ताको भावनालाई नबुझ्दा मुलुकमा टकरावको स्थिती आएको शाहको बुझाई छ । हालैको जेनजी विद्रोहलाई उनी यसैको परिणाम मान्छन् । शीर्ष नेतृत्व पंक्तिले अझै पनि यो विद्रोहको सन्देशलाई आत्मसात गर्न नसकेको उनको भनाई छ । एउटा निश्चित उमेरमा पुगेपछि राजनीति छाड्नुपर्ने मान्यतामुताबिक उनले जेनजी विद्रोहपश्चात माओवादी पार्टीको केन्द्रिय सचिव पदबाट विदा लिएका थिए । तर शीर्ष नेतृत्व किन कार्यकारी पद छाड्न चाहँदैनन्, त्यसबारे पनि बताएका छन् । र, माओवादी, समाजवादीलगायतका कम्युनिष्ट घटकहरुबीच भर्खरै भएको एकता पनि मूलतः नेताहरुको व्यक्तिगत स्वार्थबाट अभिप्रेरित रहेको उनले खुलाएका छन् । #aniaba #अनिअब #ganeshshah #sciencetechnology #nepalipolitics #communistparty #maoists #genzprotest #nepaliyouth #technology #informationtechnology #nepal ------ » Our Team: Host: Sudheer Sharma Producer: Kalpana Dhakal Graphic Lead: Ankit Bhattarai Camera: Hritik Singh Thakuri » And, please stay in touch: Facebook: / sudheerktm Tiktok: / sudheerktm1 Twitter: https://x.com/sudheerktm Instagram: / sudheerktm » Subscribe our channel: / @sudheerktm1