У нас вы можете посмотреть бесплатно वजेट निर्माणका लागि सम्वन्ध खाँका (Framework) или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
"वजेट निर्माणका लागि सम्वन्ध खाँका (Framework)" ...................... यो भिडियो २०८२ फागून १७ गते आइतवार भएको PFM Sector Reform Dialogue को ११८ औं श्रृंखलामा गरिएको बहसको हो। यसमा वजेट निर्माण प्रक्रिया मै आमूल सुधारका लागि भूईँका कुरा र अभ्यासकर्ताको कामका सम्वन्धमा केन्द्रीत बहस गरिएको छ। जसका विस्तृत विषय सवाल यस प्रकार रहेका छन्: आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट निर्माणको तयारी र विगतका अभ्यासको सन्दर्भ वजेट कार्यान्वयनको कमजोर अवस्थाको सन्दर्भ जेन-जी विद्रोह पछि सुधारको जब्बरजस्त दबाबले योजना निर्माणमा सुधार्नै पर्ने विषय सवाल योजना निर्माणमा हाम्रा प्रवृत्ति र अवरोधक ‘योजना-वजेट-नतिजा’ को सम्वन्ध वजेट निर्माणसँग सम्वन्धित सवालका कानूनी र व्यवहारजन्य विषय अन्य सवाल केन्द्रीत खुला छलफल यस वहसमा सिनियर डिभिजनल ईञ्जिनियर श्री प्रभाकरलाल कर्ण र स्थानीय शासन विज्ञ श्री दीपक श्रेष्ठ प्यानलिष्टको रुपमा रही आफ्ना विचारहरु राख्नुभएको छ। साथै, विषय वस्तुका व्यवहारजन्य सवालमा विभिन्न व्यक्तिहरुको प्रश्न एवं भनाईहरु सहितको अन्तर्क्रिया समावेश रहेको छ। यो भिडियोले अभियानकर्मी, अभ्यासकर्ता र सुशासनयुक्त सार्वजनिक खर्च प्रणाली सम्वन्धमा जानकारी राख्न चाहने सबै सरोकारलाहरुलाई धेरथोर सहयोग पुग्ने विश्वास गरिएको छ। #आउनुहोस्_बहस_गरौं। #प्रश्न र #सुधार हामीले नगरे कसले गर्ने??!! यस अभ्यासकर्ताहरुको फोरम (Practitioners Forum) मा हातेमालो गरौं। #PRSD #PFM_Reform #Subas #Subas_Shiwakoti #Reform ................ @highlight #highlight #PFM #pfm #foryou #procurement #nepal #foryou #planning #Budget #budgeting #expenditure #results #psrd #PSRD #pfm_sector_reform_dialogue #fiduciary #fiduciary_risk #ChiefExecutiveOfficer #LocalLeadership #LocalLeaders #municipality #rural_municipalities #nepal #Narmin #muhan #mofaga #user #userscommittee #pfm_reform #Subas #subas_shiwakoti #reform