У нас вы можете посмотреть бесплатно DHOKEBAAZ - by SHABDAJAAL, Prod. by SIK Music || Official Music video ||| или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
To buy the album "THE SHABDAJAAL SHOW Click" :- https://shabdajaalcreations.com/produ... Written & performed by- SHABDAJAAL Instagram:- / the_shabdajaal Music Produced & Mix master -Sik Music Instagram:- / sik.music.wav Cinematography & editing - Sakar Shrestha Instagram:- / sakar_stha LYRICS:- खाको छु मैले, हो म झ्याप भए आज तेरा याद हरु नि पग्लियेर बाफ भए आज दिउँसो आमा ले सोध्दै थिन त्यो नानी आजकल का छ ? मैले भन्दे त्यस्को नाम लिने हैन आज बाट आज बाट चोट लाग्दा मुख मा आउन्न तेरो नाम आज बाट त को ? म को ? हाम्रो छैन चिनजान आज मात्र मेटे हात काटी लेख्या तेरो नाम आँसु सङै बगे तैले देका घाउ हरु को डाम आम थिनस त,अलग थ्यो मनमा तेरो दर्जा त्यसैले त आ-जिवन को कमाई सब तँ मा खर्च मैले भनेकै थे,मेरो तेरो भन्दा सानो घर छ फेरि तेरो बाउले मेरो औकात सोध्न पर्छ ? त्यस्लाई भन्दे जा त्यो घर अघिको बाटो खालिराख अर्को वर्ष त्यै ल्यायेर Mercedies गर्छु पार्क हिजो सोध्थ्यो,यत्ति कमाईले केरि चल्छ व्यहवार ? भोलि एउटा Show को चार्ज ले आउँछ तेल्ले चढ्ने कार तेरो द्वार अघि भित्ता मेरो Album को प्रचार मेरै नामको होडिङ्बोड ले ढाकिन्छ पुरै बजार यै अनुहार हेर्न तैले तिर्न परेछि हजार अनि भन्नेछेस हे दैब तिम्रो लिला छ अपार।। तोडेर पिंजडा आजाद पक्षी भाछु तेरो बन्धन बाट मुक्क्ति पाई खुसिले नाचिराछु भो नदेखा, नदेखा त्यो गोहिको नक्लि आँसु तेरो आसु सम्झिदा नि उठेर आउछ हाँसो आज देखि मेरो बेबि बाबा गर्नु अर्के सङ तेरो मीठो बोली सुनी केहिदिन त्यो नि पर्ला दङ त जादुगर, कालो जादु गर्ने कला छ त सङ छेप्पारो ले भन्दा छिट्टो त तैले बदल्छेस रङ्ग हो हिजो सम्म रुवाबासी थ्यो गरेर ढोका बन्द मध्य रातमा तेरो यादमा म भाकै हो झसङ्ग मनमा डढेलो,मगज भित्र गाको थ्यो भुकम्प आउथ्यो भक्कानै फुटेर निस्किदा तेरो प्रसङ्ग म त मूर्ख मायामा थ्यो गिद्दी को ढोका बन्द तैले त डस्दा नि चुम्बन समझेर परिराथे दङ्ग धोकाको अस्त्र भो प्राहार चल्दा माया को जङ मायामा हर्क झै अडिक थे म, त निस्किदिश प्रचण्ड तेरो घमण्ड झेल्नु नि अलग किसिम को दण्ड हप्ताको 4 दिन ठुस्स, 5 चोटि बोल्न बन्द तलाई फकाउन मात्र मैले के के गरिन भन्त? तेत्रो तप्स्या गर्या भा माहादेब हुन्थे प्रसन्न सात जन्म जिउने कसम सातै मिनेट्मा भङ्ग तेरो माया त्यो गठबंधन जो चुनाबको लागि बन्छ म बचनबद्द युधिस्ठिर,त शकुनि को षड्यन्त्र माया जुवा तेरै दाउले टाट पल्टियो यो अर्थतन्त्र शुभयात्रा त्यो बाहेक अब केही नि छैन भन्न त धोकेबाज सोचिराख्ने समय छैन मसङ बस एत्ति भन्दिये ऐलेलाई सुरु गर्दे दिन गन्न म चाडै आउनेछु आबोत रिग्रेड होलानी ?? भन्न.!! तोडेर पिंजडा आजाद पक्षी भाछु तेरो बन्धन बाट मुक्क्ति पाई खुसिले नाचिराछु भो नदेखा, नदेखा त्यो गोहिको नक्लि आँसु तेरो आसु सम्झिदा नि उठेर आउछ हाँसो #Shabdajaal #Dhokebaaz #SaileshNiroula #trending #viral #popular #rapmusic