У нас вы можете посмотреть бесплатно आजको राशिफल | २०८१ फाल्गुन १८ गते आइतवार | March 02, 2025 | 2081 Falgun 18 | Aaja Ko Rashifal или скачать в максимальном доступном качестве, которое было загружено на ютуб. Для скачивания выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
आजको राशिफल आइतवार, फाल्गुन १८, २०८१ ०२ मार्च सन् २०२५ नेपाल संवत् ११४५ Today's Rashifal March 02, 2025 Horoscope Prediction फाल्गुन १८ गते आइतवारको राशिफल फाल्गुन शुक्ल (चिल्लाथ्व) तृतीया, उत्तराभाद्रा नक्षत्र, मीन राशिको चन्द्रमा, शुभ योग, तैतिल र गर करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, आइतवारको राशिफल, सोमवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, फाल्गुन महिनाको राशिफल, मासिक राशिफल, चैत्र महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, फाल्गुन शुक्ल पक्ष, तृतीया तिथि, उत्तराभाद्रा नक्षत्र, शुभ योग, तैतिल करण, गर करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु आनन्दादि योग : स्थिर, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : आग्नेय, वारशूल : पश्चिम, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये मृत्यु वाण : बेलुका ०९:४५ बजेपछि, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२९ बजे र सूर्यास्त : साँझ ०६:०४ बजे चन्द्रोदय : बिहान ०८:१० बजे र चन्द्रास्त : बेलुका ०७:२९ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:५३ बजेदेखि १२:४० बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– उद्वेग वारवेला : बिहान ०६:२९ देखि ०७:५६ सम्म, साँझ ०४:३७ देखि ०७:३७ सम्म र भोलि बिहान ०४:५६ देखि सूर्योदयसम्म चर वारवेला : बिहान ०७:५६ देखि ०९:२३ सम्म र बेलुका १०:४३ देखि १२:१६ सम्म लाभ वारवेला : बिहान ०९:२३ देखि १०:५० सम्म र भोलि बिहान ०३:२३ देखि ०४:५६ सम्म अमृत वारवेला : दिउँसो १०:५० देखि १२:१६ सम्म र बेलुका ०९:१० देखि १०:४३ सम्म काल वारवेला : दिउँसो १२:१६ देखि ०१:४३ सम्म र मध्यरात्रीपछि ०१:५० देखि ०३:२३ सम्म शुभ वारवेला : दिउँसो ०१:४३ देखि ०३:१० सम्म र बेलुका ०७:३७ देखि ०९:१० सम्म रोग वारवेला : दिउँसो ०३:१० देखि ०४:३७ सम्म र मध्यरात्रीपछि १२:१६ देखि ०१:५० सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०६:२९ देखि ०७:२७ सम्म, दिउँसो ०१:१४ देखि ०२:१२ सम्म, बेलुका ०८:०८ देखि ०९:१० सम्म, भोलि बिहान ०३:२३ देखि ०४:२५ सम्म चन्द्रको होरा : बिहान ०९:२३ देखि १०:२१ सम्म, बेलुका ०४:०८ देखि ०५:०६ सम्म, राती ११:१४ देखि १२:१६ सम्म मङ्गलको होरा : दिउँसो १२:१७ देखि ०१:१४ सम्म, साँझ ०७:०६ देखि ०८:०८ सम्म, मध्यरात्रीपछि ०२:२१ देखि ०३:२३ सम्म बुधको होरा : बिहान ०८:२५ देखि ०९:२३ सम्म, दिउँसो ०३:१० देखि ०४:०८ सम्म, राती १०:१२ देखि ११:१४ सम्म, भोलि बिहान ०५:२७ देखि सूर्योदयसम्म बृहस्पतिको होरा : दिउँसो ११:१९ देखि १२:१७ सम्म, साँझ ०६:०४ देखि ०७:०६ सम्म, मध्यरात्रीपछि ०१:१९ देखि ०२:२१ सम्म शुक्रको होरा : बिहान ०७:२७ देखि ०८:२५ सम्म, दिउँसो ०२:१२ देखि ०३:१० सम्म, राती ०९:१० देखि १०:१२ सम्म, भोलि बिहान ०४:२५ देखि ०५:२७ सम्म शनिको होरा : दिउँसो १०:२१ देखि ११:१९ सम्म, साँझ ०५:०६ देखि ०६:०४ सम्म, राती १२:१६ देखि ०१:१९ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : साँझ ०४:३७ देखि ०६:०४ सम्म यमघण्ट : दिउँसो १२:१६ देखि ०१:४३ सम्म गुलिक काल : दिउँसो ०३:१० देखि ०४:३७ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– कुनै विशिष्ट चाडपर्व छैन र कुनै मुहुर्त पनि जुरेको देखिदैन । आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १९ गते : वैनायकी श्री गणेश चतुर्थी व्रत, राष्ट्रिय सुनुवाइ दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि) २० गते : माझी समुदायको लदी पूजा, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) २१ गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) आज जन्मिएका सबै बालबालिकाको मीन राशि हुनेछ । आज दिउँसो १२:१२ बजेदेखि रेवती नक्षत्र प्रारम्भ हुँदैछ, यस नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र मान्ने गरिन्छ, यस्तो नक्षत्रमा जन्मिएका बालबालिकाको जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गरिदिने शास्त्रीय विधान रहेको देखिन्छ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:50 #पञ्चाङ्ग 03:17 #शुभ_साइत 05:05 #मेष 07:32 #बृष 09:42 #मिथुन 12:01 #कर्कट 14:21 #सिंह 16:40 #कन्या 19:08 #तुला 21:23 #बृश्चिक 23:46 #धनु 26:04 #मकर 28:25 #कुम्भ 30:47 #मीन 33:08 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Sunday's horoscope, Monday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2081, Nepali horoscope, horoscope for the month of Falgun, monthly horoscope, horoscope for the month of Chaitra, annual horoscope for 2082, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Falgun Shukla Paksha, Tritiya Tithi, Uttarabhadra Nakshatra, Auspicious Yoga, Taitil Karana, Gar Karana, Kalayukta Samvatsar, Surya Uttarayan, Shishir Ritu