У нас вы можете посмотреть бесплатно परमेश्वरको सोर सुन्न सक्नेहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
“तिमीहरूका कान धन्य हुन्, किनकि तिनले सुन्छन्” यस संसारमा दुई किसिमका मानिसहरू छन्: परमेश्वरको सोर सुनेर त्यसैअनुसार गर्ने परमेश्वरका प्रजा, र परमेश्वरको सोर जति पटक सुने पनि बुझ्न नसक्ने मानिस । पवित्र आत्माको युगमा हामीले कस्तो सोर सुन्नुपर्छ होला ? यस अन्तिम युगमा पवित्र आत्मा र दुलहीको रूपमा यस पृथ्वी आउनुभएका पिता आन साङ होङ परमेश्वर र माता परमेश्वरको सोर सुन्न र स्पष्टसँग बुझ्न सक्ने अनि परमेश्वरले उदाहरण देखाइदिनुभएबमोजिम नयाँ करारका निस्तार-चाड र शबाथ-दिन मनाइने ठाउँ छ । त्यो ठाउँ नै परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हो । [यूहन्ना १०:२६-२७] “तर तिमीहरू विश्वास गर्दैनौ, किनभने तिमीहरू मेरा भेडामध्येका होइनौ । मेरा भेडाहरूले मेरो सोर सुन्छन्, र तिनीहरूलाई म चिन्छु, र तिनीहरू मेरो पछि आउँछन् ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com