У нас вы можете посмотреть бесплатно १३ सन्तानकी आमा बिष्णुमाया वनकरियाको जीवन भोगाइका अनुभव II Bishnumaya Bankariya или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
विष्णुमाया वनकरिया ५९ वर्षकी हुनुभयो । उहाँ चेपाङकी छोरी हुनुहुन्छ । ११ वर्षको उमेरमा उहाँको वनकरियासँग मागी विवाह भयो । उहाँको अन्तरसमुदाय विवाह भएको थियो । उहाँका १३ जना छोराछोरी जन्मिए । अहिले सात जना मात्रै छन् । दुई छोरी र चार छोरालाई स्वास्थ्य समस्या भएको र उपचार नपाएर मृत्यु भएको उहाँ बताउनु हुन्छ । सानै उमेरमा विवाह, विवाहपछि १३ छोराछोरी जन्माउँदादेखि जङ्गल हुँदै अहिलेको अस्थायी जग्गामा सानो घरमा बसिरहँदासम्मको जीवन र भोगाइका बारेमा उहाँसँग कुराकानी गरिएको छ । प्रस्तुत छ, ‘सन्धान’ को तर्फबाट लक्ष्मी बस्नेत र गार्डिका बज्राचार्यले उहाँकै घरमा पुगेर गरेको भिडियो कुराकानीको सम्पादित अंश : #bankariya #indigenous #sandhaann Video & Edit By: Mukunda Bogati